Butwal Today

देवदहमा श्रीमद्भागवत महायज्ञ

रूपन्देहीको देवदह –७ शित्तलनगरमा स्वर्णिम श्रीमद् देवी भागवतपाठ, श्रीमद्भागवत भक्ति महायज्ञ २०७५ शुरु भएको छ । महायज्ञको एक कार्यक्रमका बीच प्रदेश ५ का पर्यटन वन तथा बातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका...