Butwal Today

भत्कीए का डिभाईडर–रेलिङ्ग बनाउन समस्या

नेपाली गाउँखाने कथामा उल्लेख थियो–‘हिँड्दै छ पाईला मेट्दै छ के हो ?’ यसको जवाफ थियो–‘डुङ्गा चलाएको । गाउँखाने कथामा उल्लेख भए अनुसार नै अहिले बुटवलदेखि भारतीय सीमा नाका बेलहियासम्म सिक्स लेनको सडक...