Butwal Today

हिंसा पिडित महिला दिन थाले उजुरी

स्थानीय तहमा गठन भएका न्यायिक समितिले गाउँघरमै न्याय दिन थालेपछि हिंसा पिडित महिलाहरु खुलेर उजुरी दिन थालेका छन । घर भित्र हुने हिंसाले प्रताडित हुदै आएका उनीहरु न्यायका लागि लामो...