Butwal Today

पार्टीको एजेण्डा छाडेर पार्टी एकता हुँदैन ः थापा

राप्रपा बाट फुटेर गएका तिन पार्टीबीच पार्टी एकताका लागि कार्यदल समेत गठन भैसकेको अवस्थामा राप्रपा अध्यक्ष कमल थापाले एकता महाधिबेशनले तय गरेका एजेण्डाको आधारमा मात्रै पार्टी एकता हुने बताएका छन्...