Butwal Today

नेताहरूले दिएको एकताको सन्देश

प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ पारित भएसंगै नेपालको शान्ति प्रकृया अब सुखदरूपमा अवतरण हुने विश्वास गरिएको छ । संसदबाट टिआरसी विधेयक...