ट्रेंडिंग:

>> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए
तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

बुटवल, ९ चैत । बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सको उपाधी ए.पी.एफले जितेको छ । बुटवल ब्याडमिन्टन क्लवको आयोजनामा भएको प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफको पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाललाई हराउदै उपाधी चुमेका हुन । त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतिय भएका छन् ।

मेन्स डबल तर्फ ए.पि.एफ.का भोज बहादुर गुरुङ्ग र प्रनिश सिंह ठकुरीले उपाधी जितेका छन । उनीहरुले लाफा ब्याडमिन्टन क्लवका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउदै उपाधी चुनेको हुन । मेन्स डबल तर्फको तृतिय आर्मीका प्रविन लिङ्गथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु भएका छन् । भेट्रान्स ४५ वर्ष माथीको खेलमा लाफा ब्याडमिन्टन क्लवका राजु गुरुङ्ग र सुदिप योञ्जनको टिमले तिलोत्तमा ब्याडमिन्टन क्लवका बुद्धि चौधरी र डिल बहादुर कन्डवालाई हराउदै उपाधी रक्षा गरेको हुन । प्रतियोगितामा न्यू लम्बिनी क्लवका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम गुरुङ्ग र विष्णु लाल श्रेष्ठ तृतिय भएका छन् । त्यस्तै सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा अनिल लाखे र सम्भु कुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वागलेलाई हराउदै उपाधी चुनेको हुन ।

प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लवका दिलिप गौचन र महेश नेपाल तथा पि.एस.बि.सी.का रवी होना र इन्द्र थापाको टिम तृतीय भएका छन् । प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम प्रसाद गुरुङ्ग र विष्णु लाल श्रेष्ठको जोडीले तण्डेरी ब्याडमिन्टन क्लवका डिल पुन र श्याम कृष्ण श्रेष्ठलाई हराउदै उपाधी चुनेको हुन । प्रतियोगितामा काठमाण्डौँका पूर्ण चन्द्र जोशी र सुरेश चन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतिय भएका हुन । प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल तर्फ विजेता उप विजेता र तृतिय हुनेले कमशः पचास हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।

भेट्रान्स ४५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः चालिस हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः पच्चीस हजार, पन्ध्र हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता तथा उप विजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डे, क्लवका अध्यक्ष पंकज किशोर ज्ञवाली, कार्यक्रम संयोजक शम्भ भट्टराई, सह संयोजक बालदर गोदार, सचिव भानुभक्त खत्री, कोषाध्यक्ष राजु खरेल क्लवका पूर्व अध्यक्षहरु लगायतको उपस्थितीमा पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?