ट्रेंडिंग:

>> प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, ७ नेता सहभागी >> ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवास >> सेयर बजारमा सोमबार वृद्धि, नेप्से परिसूचक १.१६ प्रतिशत बढ्यो >> एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने? >> बुद्ध सर्किट जोड्न मोनोरेल सञ्चालनको सम्भावनाः मुख्यमन्त्री आचार्य >> पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै >> काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन >> फागुन महिनामा नेपालमा चार हजार भन्दा बढी आपराधिक घटना दर्ता >> बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमणका घर टहरा हटाउन सुरु >> प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशको शानदार जित >> नेपालमा बाघको सङ्ख्या ३५५ पुग्यो >> अढाइ करोड बढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ >> चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु >> सल्यानमा जीप दुर्घटना हुदाँ १७ जना घाइते >> बाँकेको महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने >> १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ >> बुढानीलकण्ठको ४८ रोपनी जग्गा अधिग्रहण ३७ वर्षसम्म अलपत्र, तत्काल पूरा गर्न सर्वोच्चको आदेश >> प्रमुख तीन दलको बैठक बस्दैँ >> ७ महिना पछि एन्फाको केन्द्रीय कार्य समितिको बैठक, १६ एजेन्डामा छलफल हुदैँ >> भैरहवामा फुटपाथमा पार्किङ, टर्न निषेधमा गाडी निरन्तर प्रवेश >> विद्यार्थीलाई शैक्षिक सामग्री, उपभोक्तालाई उपचार खर्च >> देउवाले पुर्व राजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित >> सालकको खपेटा सहित एक जना पक्राउ >> प्रधानमन्त्री क्रिकेट कपः तीनवटा खेल सुरू >> निर्माणाधिन नारायणगढ बुटवल सडक (तस्विरहरू) >> लायन्स मेट्रोसिटीको साधारण सभा तथा अधिवेशन >> बाल विवाह बारे गढवामा आमा समुहलाइ सचेत गराउदै >> व्यवसायीक खेती प्रवर्द्धनका लागि अनुदानमा कृषि यन्त्र >> आज डलरको कारोबार भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> राप्रपा कपिलवस्तुको बृहत मोटरसाईकल ¥याली >> नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु >> सरकारः लोडसेडिङको अवस्था नआओस् >> हुलाकी राजमार्गको काम चैत मसान्तभित्रै >> नाकाका गाउँमा ‘पानी संकट’ >> दाङको प्लाई उद्योगमा आगलागी >> नेपालमा मौसमको आंशिक परिवर्तन: वर्षा र हिमपातको सम्भावना >> नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न स्वस्थ्यमन्त्री पौडेलको निर्देशन >> ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि बाँकेको बेतहनी चोक तनावग्रस्त >> वेपत्ता भारतिय नागरिकको शव भेटियो >> ट्राईबेकरमा पुलिसलाई स्तब्ध पार्दै चर्च अन्तिम चारमा >> सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव >> समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू >> नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो >> गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव >> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

काठमाडौं, ९ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदै छ। आजवाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा हुनेछ ।

शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बिचमा विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?