ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै 

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार
भैरहवा, ९ चैत । विश्वकर्मा युवा समाज रूपन्देहीद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुने भएको छ । यही चैत ३० गते सिद्धार्थ रंगशाला भैरहवामा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुन लागेको विश्वकर्मा युवा समाजका अध्यक्ष अमित सेन्चुरीले बताए ।
रूपन्देही जिल्ला भरबाट हाल सम्म १२ वटा टिम दर्ता भएको सेन्चुरीले बताउंदै भने, बुटवलबाट ४ वटा, भैरहवाबाट ७, तिलोत्तमा नगरबाट १ वटा समूह रहेको अध्यक्ष सेन्चुरीले बताए ।  कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर सुनचाँदी ब्याबसायी संघका सल्लाहकार डम्बरलाल रामदामले बिश्वकर्मा समाजलाई बृहत् बनाउन आग्रह गरे । खेल मार्फत खेलको बिकासमा समाजको योगदानमा ध्यान दिन आग्रह गरे । युवा समाज  जगाउने काम यो युवा समाजले गर्ने उनको बिश्वास थियो । २०४८ सालबाट सुरुवात गरिएको यो संस्थाका गतिविधि र क्रियाशिलता अहिले फेरि पुनः सुरुवात गरिएको बताए । भाइचारा सम्बन्धको बिकास होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।
नेपाल क्रीकेट संघका पूर्व केन्द्रिय सदस्य तथा सिद्धार्थनगर सुनचाँदी ब्याबसायी संघका सल्लाहकार प्रेम कुमार सेन्चुरीले चांदीको सिल दिएर प्रतियोगिता गरेको ईतिहास बताउंदै त्यही अनुरुप स्वर्णकार खेलबाट रास्ट्रियरुपमै खेलाडी उत्पादन भएको बताए । आगामी क्रीकेट खेलका लागि ११ हजार सहयोग गर्ने घोषणा समेत उनले गरे ।
सिद्धार्थनगर सुनचाँदी ब्याबसायी संघका सल्लाहकार श्याम कुमार सुनारले २०४८ साल देखी विभिन्न खेलकुद गतिविधि गरिएको बताए । अहिले क्रीकेटले युवाहरूको मन जितेको बताए ।
सिद्धार्थ क्रीकेट संघका अध्यक्ष एबं सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि थापाले देशलाई खेलको माध्यमबाट चिनाउन खेलको महत्त्व थप बढ्दै गएको बताए । युवा समाजका उपाध्यक्ष सौरभ रामदामको स्वागत मन्तव्य र कार्यक्रमको सन्चालन सचिब इशान्त रसाइलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?