ट्रेंडिंग:

>> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीको आयोजनामा दृष्टिविहीन क्रिकेट पुनर्ताजगी तालिम तथा प्रतियोगिता

२० फाल्गुन २०८१, मंगलवार
२० फाल्गुन २०८१, मंगलवार

बुटवल, २० फागुन ।
दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीको आयोजनामा ४ दिने दृष्टिविहीन क्रिकेट पुनर्ताजगी तालिम तथा प्रतियोगिता सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको जवई क्रिकेट मैदानमा आयोजना गरिएको तालिममा ४ दिनसम्म दृष्टिविहीन भएका व्यक्तिहरूले क्रिकेट खेल्दा पालना गर्नुपर्ने नियमहरू, बलिङ्ग, फिल्डिङ्ग, क्याचिङ्ग लगायतका आधारभूत सीपहरू, रन बनाउने, बाउन्ड्री बाउन्ससम्मका सीपहरूको बारेमा तालिम प्रदान गरिएको संघका कोषाध्यक्ष गणेश सापकोटाले जानकारी दिए । गत फागुन १६ गतेबाट सुरुवात भएको तालिमको १९ गतेसम्म चलेको थियो ।
प्रशिक्षण तथा प्रतियोगीतात्मक तालिममा २५ जना दृष्टिविहीन खेलाडीहरूको सहभागिता रहेको थियो । तालिममा नेपाल दृष्टिविहीन क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी गिता पौडेल, अन्तर्राष्ट्रिय दृष्टिविहीन क्रिकेट खेलाडी सुनिल क्षेत्रीले तालिम प्रदान गरेका थिए । कार्यक्रममा दृष्टिविहीन क्रिकेट संघका कार्यसमिति सदस्य सिता दर्नाल, अब्दुल जहिद फिकीर लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता समेत आयोजना गरिएको तालिममा सिकेका कुरालाई प्रतियोगीतात्मक रूपमा प्रस्तुत गरिएको थियो ।

‘ए समूह’ र ‘बी समूह’ गरी दुई भागमा विभाजन गरी आयोजना गरिएको प्रतियोगीतामा टिम ‘ए’ समूह विजयी भएको छ । तालिम तथा प्रतियोगितामा पहिला टस जितेर ब्याटिङ्ग गरेको समूह ‘बी’ ले सबै विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जवाफी ब्याटिङ्गमा उत्रिएको ‘टिम ए’ ले निर्धारत ओभरमा १ सय ४२ रन बनाउन सफल भयो । ६ रनले टिम ए विजयी भएको संघका कोषाध्यक्ष गणेश सापकोटाले जानकारी दिए । प्रतियोगीतामा बेष्ट प्लेयर केशव भाट क्षेत्री घोषित भए । प्रतियोगीतामा सहभागी खेलाडीहरूलाई मेडल समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?