ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

आयोजक कपिलबस्तुलाई स्पब्ध पार्दै संकटा अन्तिम चारमा

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

बुटवल, १४ फागुन ।
कपिलबस्तुमा शुरुभएको दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगितामा संकटा एफसीले विजयी भएको छ । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा बुद्ध रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आयोजक कपिलबस्तु – ११ लाई १–० गोल अन्तरले स्तब्ध पार्दै संकटा अन्तिम चारमा स्थान बनाएको हो ।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफ बराबरी भयो । दोस्रो हाफको ईन्जरी समयमा उत्तम शाहीले एकमात्र गोल निर्णायक बन्यो । उनि खेलमा प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजार रुपैयाँसहित ट्रफीबाट पुरस्कृत भए । बिहीबार दिउँसो ३ बजे मछिन्द्र एफसी र हिमालयन शेर्पाबीच दोस्रो खेल हुने जिल्ला फुटवल संघ अध्यक्ष तिलक थापाले बताए । फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कपिलवस्तु–११, संकटा एफसी, मछिन्द्र क्लब काठमाडौं र हिमालयन शेर्पा, नेपाल पुलिस, थ्री स्टार क्लब, बीएफसी चितवन र जोन्जी एफसी सिक्किम भारत गरि ८ वटा टोलीको सहभागिता रहेको छ ।

गोल्डकपको उपाधि विजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र र उपविजेता हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने जिल्ला फुटबल संघ कोषाध्यक्ष गणेशबहादुर सिंह ठकुरीले बताए । विभिन्न विधागत रुपका उत्कृष्ट खेलाडीलाई ३०/३० हजार तथा गोल्डकपकै सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिने बताए ।

खेल पर्यटनमै सम्भावना छ –मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना रहेको बताएका छन । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएको बताए ।

मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने माध्यम भएकाले यसलाई जीवन पद्धतिसँग जोड्न सकिने उल्लेख गरे । उनले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा खेल पूर्वाधारको विकास गर्न सकिने बताउँदै कपिलवस्तुमा रंगशाला निर्माणका लागि सरकारले साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ खेलाडी उत्पादनका लागि नियमित प्रतियोगिताहरू आयोजना गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।’–मुख्यमन्त्री आचार्यले भने । कपिलवस्तुमा रंगशाला निर्माणका लागि स्थानीय सरकारका प्रमुखसँग छलफल भएको समेत उनले बताए । आगामी वर्षको सम्पूरक बजेटमार्फत यसलाई सम्बोधन गर्न सरकारले आवश्यक पहल गर्ने बताए ।

लुम्बिनी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कपिलवस्तु जिल्ला फुटबल संघलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थी, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले खेल पर्यटनका सम्भावनालाई बढाउने गरि खेल गतिविधि प्रदेशमा भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?