ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

सन्तोषीलाई ‘रन टु साईन’ को उपाधि

१२ फाल्गुन २०८१, सोमबार
१२ फाल्गुन २०८१, सोमबार

बुटवल, १२ फागुन ।
सन्तोषी श्रेष्ठलाई लगातार दुई दिन दुई उपाधि चुमेकी छिन् । काठमाण्डौमा शनिबार प्रधान सेनापति खुल्ला म्याराथन – २०८१ जितेकी सन्तोषी श्रेष्ठले आईतबार बुटवलमा सम्पन्न ‘रन टु साईन’ दौड प्रतियोगिता समेत आफनो नाम गरिन । साईन रेसुङा डेभलपमेन्ट बैकको १७ वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको १० किलोमिटर दुरी ३६ मिनेट २१ सकेण्डमा पुरा गदैै उनले उपाधि जितिन । उपाधिसंगै उनले नगद १ लाख रूपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भईन । पुरुषतर्फ सिन्धुपाल्चोकका मिङमार सिह तामाङले ३१ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका छन । यसैगरि नेपाल पुलिसका नागेश्वर ऐरले ३२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो, काठमाण्डौका गणेश सिह रावतले ३२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा सन्जिब नेपाली ३४ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथौ तथा मुगुका अक्कल बडवालले ३५ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै पाचौ भए ।

खुला १० किलोमिटरमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी पुर्णराज्य लक्ष्मी न्यौपाने ३६ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले ३७ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो तथा एपीएफकै आशा रावल ३९ मिनेट ५ मिनेटमा दुरी पार गर्दै चौथौ तथा कास्कीकी नारायणी भण्डारीले ४२ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै पाँचौ भए ।प्रतियोगिताको ५० वर्षमुनीको ५ किलोमिटर दौड पुरुषतर्फ अर्घाखाचीका शिव रायमाझीले १५ मिनेट १७ सकेण्डमा दुरी पार गर्दै प्रथम भए । कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले १५ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै द्धितिय, बर्दियका मुकेश थारु १६ मिनेटमा २ सेकेण्डमा दुरी पार गर्दै तृतिय तथा नवलपरासीका प्रेमलाल कोहार १६ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै चौथो भए ।

महिलातर्फ बर्दियाकी पुजा पछाई १९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन । रूपन्देहीकी तेजमाया कुवरले १९ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रोे भईन । रूपन्देहीकी प्रकृति घिमिरे २० मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन । कपिलबस्तुकी प्रतिमा केवटले २१ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै चौथो भईन ।यसैगरि ५० वर्षभन्दा माथि ५ किलोमिटरमा तर्फ रूपन्देहीका युवराज राना २१ मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका छन । यसैगरि गोबिन्द थापा २२ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै दोस्रो, गुल्मीका केशरसिह महरा २३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तृतीय, टेक बहादुर बुढाथोकी २३ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै चौथौ भए ।महिलातर्फ गोमा सुवेदी प्रथम, दोस्रो कविता पाठक भए ।एक समारोहका बिच दौडका सदभावदुत बैकुष्ठ मानन्धर, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थी, बैकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रूपैयाँ, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँबाट पुरस्कृत गरिएको छ । यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रूपैयाबाट पुरस्कृत गरिएको छ ।यसैबिच बैकले वार्षिकोत्सवको अवसरमा ओलम्पियन धावक तथा १० के रनका सदभावना दुत बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । ३ विधामा आयोजित दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयाँ पुरस्कार राशी रहेको थियो ।खुला, स्थानीय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन भएको हो । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको छ । काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक हो । १५ सय जना सहभागी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?