ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

बेवारिसे पाल्पाको प्रयोगशाला

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

पाल्पा, १३ माघ । कोभिड संक्रमणको बेला वरदान बनेको पाल्पाको स्वाव परिक्षण गर्ने प्रयोगशाला अहिले बेवारिसे बनेको छ । सयौं बिरामीको लागि नया जीवन दिएको पाल्पाको तानसेनमा रहेको प्रयोगशाला यतिखेर प्रयोगविहीन हुन पुगेको हो । प्रयोगशालाको स्वामित्व, कर्मचारी ब्यवस्थापनको समस्या देखिएको छ । कोरोना संक्रमणको महामारी फैलिएको समयमा संसारै साघुरो थियो । कोरोना संक्रमणले जताजतै आक्रान्त पारेको थियो । कोरोना परिक्षणका लागि काठमाडौं, चितवनसम्म स्वाव संकलन गरेर पठाउदा हप्ता, दश दिनमा रिर्पाेट आउथ्यो । बिरामी भने मनोवैज्ञानिक रुपमा कमजोर भईसकेका हुन्थ्यो । त्यस्तो समयमा यहा प्रयोगशाला खुल्दा सबैलाई सजिलो भयो । भगवानको वरदान नै भएको प्रयोगशाला अहिले भने प्रयोग विहीन भएको देख्दा स्वस्थ्यकर्मीहरु समेत दुखी छन ।

तत्कालिन अवस्थामा पाल्पा अस्पताल व्यवस्थापन समितीले तानसेनको काजीपौवामा निर्माण गरेको प्रयोगशाला कोरोना महामारी हटेसंगै संरक्षण उपयोगिता विहीन हुन पुगेको स्थानियहरु बताउछन् । प्रयोगशालाका लागि थि«फेज विद्युत लाइन फर्निचर, स्वाव परिक्षण गर्ने मेसिन जस्ता मेसिनहरु जडान गरिएको थियो । पछिल्लो समयमा यही प्रयोगशाला कसको संरक्षण र स्वामित्वमा रहने भन्नेदेखि अस्पताल व्यवस्थापन समितिमा समेत राजनैतिक दलको हस्तक्षेप हुन लागेपछि करोडौ रुपैया खर्चिएका यो प्रयोगशालाहरु बेबारिसे हुन पुगेको स्वास्थ्य प्राविधिकहरु बताउछन् ।

तत्कालिन संघिय सासद सोम प्रसाद पाण्डेको पहलमा पाल्पा अस्पतालका तत्कालिन अध्यक्ष नेत्र प्रसाद पाण्डेको व्यवस्थापनमा प्रयोगशाला संचालनमा आएको अस्पतालका प्राविधिक नवराज बस्याल बताउछन् । पाल्पा अस्पतालका निवर्तमान अध्यक्ष नेत्र प्रसाद पाण्डे भन्दछन् – ‘खोला तरेपछि लौरो बिर्सने हाम्रो चलन छ । उतिबेला यहि प्रयोगशाला पाल्पामा ल्याउने क्रममा सारै दु.ख गरेको हो ।’

काठमाडौंबाट स्वाव परिक्षण मेसिन ल्याउन, जडानका लागि विद्युत, फर्निचर, फ्रिज कसरी व्यवस्थापन गरियो भन्ने त कमैलाइ मात्र थाहा होला । पछिल्ला समयमा व्यवस्थापन गर्नेले ध्यान नदिदा लथालिङ भताभुङ हुन पुग्यो । कोभिडको समयमा दैनिक ३ सय भन्दा बढिको स्वाव परिक्षण गरिएको प्रयोगशाला अहिले कसिङ्कर भएको छ । पछि अस्पतालमा नया व्यवस्थापन समिति पनि बन्यो । त्यसैगरी कोरोना पनि हरायो अब त्यसको के काम कसको स्वाव परिक्षण गर्ने त्यसले गर्दा मेसिन प्रयोग विहीन हुन पुगेको स्वास्थ्य कार्यालयका कर्मचारीहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?