ट्रेंडिंग:

>> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक >> केजरीवालको पराजयले नेपालमा झड्का >> हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल >> नवलपरासीमा एमसिसी परियोजनाः ‘तारमुनीको जग्गाको मुआब्जा माग’ >> खडेरीको चिन्ता बढ्दो >> इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार >> पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ? >> पाल्पाको दोभानमा सहिद चुनुमाया शालिक अनावरण, को हुन चुनुमाया ? >> माओवादी आन्दोलन नै परिवर्तनको जग र समाजवादको मार्ग भएको दावी >> दाङ प्रहरीद्वारा महिला बेचबिखन गरेको कसुरमा तीन जना पक्राउ >> रुपन्देहीको कन्चनमा छोराले गरे आमाको हत्या >> पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश >> फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा  >> देवदह ब्वाईज अन्तिम चारमा >> छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा >> अक्सफोर्डको ३४ औ वार्षिकोत्सब >> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी

देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर

देवदहमा भएको शिविरमा फिजिसियन, अर्थोपेडिक र महिला तथा स्त्रीरोग विशेषज्ञबाट २७८ जनाले सेवा लिएका छन ।
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

बुटवल, ५ माघ । समुदायमा स्वास्थ्य सचेतना जगाउने गरि रोटरी क्लब अफ बुटवलले वृहत निशुल्क स्वास्थ्य शिविर गरेको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्टिच्युट प्रालिको प्राविधिक सहयोग तथा रोट्याक्ट क्लब अफ बुटवल, आरएसी लुम्बिनी बाणिज्य क्याम्पस, रोट्याक्ट क्लब अफ केआईसी, रोट्याक्ट क्लब अफ बालकुमारी, ईन्ट्याक्ट होराईजन, अक्सफोड, दीप, कालिका, पामिर, होराईजन जिबिएस, क्याननको सहकार्यमा देवदह नगरपालिकास्थित फुलबारी आधारभुत विद्यालय परिसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले क्लबबाट स्थापना भएको आरसीसी बसन्तपुरमा गरिएको स्वास्थ्य शिविर उपलब्धिमुलक भएको बताए । सामान्य स्वास्थ्य समस्यामा हुदा नै चिकित्सकबाट परिक्षण गराउनुपर्छ भन्ने सन्देश दिने गरि कार्यक्रम गरिएको उनले बताए ।

शिविरमा देवदह मेडिकलका फिजिसियन, अर्थोपेडिक र महिला तथा स्त्रीरोग विशेषज्ञहरु डा.अनु मरहठ्ठा, डा.सृजन लम्साल, डा. सुवेच्छा भट्टराई, डा.प्रिया बर्मा लगायत टिमबाट सेवा प्रदान गरेका थिए । शिविरमा २७८ जना स्थानियहरुले सेवा लिएका थिए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगत गिरि, विद्यालयका प्रधानाध्यापक हुमलाल ढकालले ग्रामिण क्षेत्रमा स्वस्थ्य शिविर गर्दा स्थानियहरुलाई धेरै फाईदा मिल्ने बताए । ग्रिस फार्माच्युटिकल्स, एशियन फार्माच्युटिकल्स, सिद्धार्थ फार्साच्युटिकल्सबाट औषधी सहयोग भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?