ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

च्याउ उद्यम कोइराला दम्पत्ती

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

बुटवल,२८ पुस ।
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर–१३ महेशपुर लेबरा गाउँमा रहेका करुणा कोईराला र विमल कोईरालाले घरमा नै खानको लागि च्याउ उत्पादन गर्दै आएका छन् । गाउँमा बोतलमा आएको एक डब्ब च्याउ उनिहरूले घरकै कुनामा चिसो ठाउँमा उमरेर घरमा उपभोग गर्दै आएका थिए ।
एक दिन छिमेकी मनोज कुमार कार्कीले सल्लाह दिए–‘यसलाई व्यवसायीक रूपमा अगाडी बढाउनुहोस्, राम्रो हुन्छ ।’ केही बर्ष देखि घरमा नै उत्पादन भएको राम्रै फल्दै आएको च्याउलाई व्यवसायीकरण गर्नुपर्दछ भन्ने कुरामा कोईराला दम्पत्ती मनासीव देखिए । अनि सुरुवात भयो च्याउ उद्यमीको यात्रा

स्थानीय हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बाट १ लाख रूपैयाँ कर्जा लिएर सुरुवात गरेको उनको फार्मले अहिले व्यवसायीकरण गर्दै आगाडी बढेको छ ।

आफ्नो घरको जग्गा केही जग्गा भाडामा लिएर कोईराला दम्पत्तीले ‘ताजा च्याउ उद्योग’ फार्म स्थाना गरेर अहिले व्यवसायीक सफलता समेत प्राप्त गरिरहेका छन् । बर्दघाट नगरपालिकामा रहेकोहाम्रो सुपर बहुउदेश्यी सहकारी संस्था मार्फत १ लाख रूपैयाँ कर्जा सुरुवातमा उनिहरूले लिएका थिए । त्यसबाट उद्यमीको बाटो सुरुवात भएको हो ।
फार्मको पूर्णकालिन व्यवस्थापन, रेखदेख विक्रि वितरण सबै काम श्रीमान् बिमल कोईरालाले गर्दै आएका छन् भने पेशाले शिक्षण गर्दै आएका करुण उनको घरमा संगै फार्मको पनि सहयात्री हुन । वि.स. २०७२ सालमा उनिहरूे स्थापना गरेको च्याउ फार्म अहिले उद्योगको रूप लिईसकेको छ । २ वटा मात्रै टनेल बनाएर त्यहाँ परामा कन्ये च्याउ उत्पादन गरेर विक्रि गर्दै आएका कोईराला दम्पतीले ४०० वटा बल्भ राखेर फार्म सुरुवात गरेका थिए ।
फार्म सुरुवात गर्दा विभिन्न सामाजिक सञ्जालमा आउने युट्युव भिडियो हेरेर व्यवसायीक उत्पादनमामा आगाडी बढेका थिए ।
फार्म मा अहिले ४ वटा टनेलमा ९०० वटा बल्भ छन् । जहाँ नियमित रूपमा च्याउ उत्पादन भैरहेको छन् । फार्ममा ३ वटा टनेल आफ्नै जग्गामा छ भने एउटा भाडामा लिएर सञ्चालन गरिरहेका छन् । पराल किनेर कन्ये च्याउ उत्पादन गर्दैै आएका उनिहरूले बास, पराल, खर, कालो प्लाष्टिक को जोहो गरेर च्याउ उत्पादन गर्दै आएका छन् । फार्मका सञ्चालक करुणा काईराला भन्छिन्–‘दैनिक ६०/७० किलो भन्दा बढि उत्पादन हुँदै आएको थियो, अहिले चिसोको कारण केही कम भएको छ ।’ अहिले दैनिक २ झोला रहेका छन् ।
महिनामा सिजनको बेला मासिक १० क्वीन्टल भन्दा बढि उत्पादन गर्दै आएका छन् । एक पटक नर्सरीमा बल्भ राखेपछि २०–२२ दिनमा स सानो च्याउ निस्कनछ भने एउटा बल्भबाट ४–५ पटक सम्म उत्पदान हुदै आएको छ । ३ महिना सम्म च्याउले निरन्तर उत्पादन दिदै आएको छ । महिनामा च्याउ फार्मबाट १ लाख ५० हजार रूपैयाँ सम्म आम्दानी हुदै आएको छ । फार्मबाट किसानहरूले होलसेल मुल्यमा २०० देखि १ सय ५० रूपैयाँ प्रति किलोमा दिदै आएका छन् । उनि भन्छन्–‘दिनमा ५ देखि ७ हजार रूपैयाँ सम्मको च्याउ विक्रि गर्दै आएका छौ ।’
उत्पादन भएको च्याउ बजारमा, होलसेल, विवाह पार्टी, पुजा आजामा समेत च्याउ विक्रि वितरण गर्दै आएको छ । गाउँमा खानाको लागि बोतलमा आएको बीऊ खाँदा स्वादीलो र उत्पादन राम्रो भएपछि व्यवसायीक खेतीमा लागिएको उनको तर्क छ ।
फार्मले मासिक १ लाख ५० हजार रूपैयाँ आम्दानी गर्दैै आएका छन् । च्याउ खेतीको लागि हाल सम्म कुनै पनि तालिम पनि नलिएको उनिहरूले व्यवसायीक उत्पादनको लागि बल्भ राख्दा, पराल काट्दा, बीउ लगाउँदा दैनिक ४ देखि ५ जना लाई रोजगारी दिदै आएका छन् । नर्सरी तयार भएपछि विक्रि वितरण तथा बजारीकरणको लागि आफै व्यवस्थापन गर्दैै आएका छन् ।
ताजा च्याउ उद्योग सञ्चालन गरेका विनोद कोईराला र करुणा कोईराला दम्पत्तीको उद्यम यात्रा रोचक छ । स्थानीय हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बाट १ लाख रूपैयाँ कर्जा लिएर सुरुवात गरेको उनको फार्मले अहिले व्यवसायीकरण गर्दै आगाडी बढेको छ । वि.स.२०७५ साल मंसिर ११ गते फार्म स्थापना गरेका काईराला दम्पत्तीको च्याउ उद्यमको लागि हाल सहकारीले ३ लाख लगानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?