ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

पिन कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

कपिलवस्तु ।

प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कपिलवस्तु जिल्लाको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले ई. विवेक पन्थीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

पिनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज तथा लुम्बिनी प्रदेश सरकारका पुर्वाधार बिज्ञ ई. जिवन अर्यालले अधिवेशनको उदघाटन गरेका थिए । अधिवेशनमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री  विष्णु पन्थी, नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले प्रदेश सदस्य तथा वाणगङ्गा नगरपालिका प्रमुख चक्र अर्याल, पिन प्रदेश अध्यक्ष दिपक भट्टराई, पिन केन्द्रीय सदस्य तथा कपिलवस्तु ईन्चार्ज ई. राकेश पाण्डे, नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा पिन ईन्चार्ज प्रताप कुमार गिरी, कपिलवस्तु जिल्लाको पेसागत महासङ्घ अध्यक्ष बाबुराम शर्मा, पिन प्रदेश अनुशासन आयोग अध्यक्ष ई. एन. एस. भण्डारी, पिन प्रदेश सदस्य ई. अविनाश रेग्मी र ई. प्रभाकर चौधरीलगायत उपस्थित थिए ।

नव निर्वाचित कमिटीको उपाध्यक्षमा ई. सुनिल केसी, सचिव ई. सुरज घिमिरे, कोषाध्यक्ष ई. विशाल गैरे, सह सचिव कुशल घिमिरे, सदस्यहरुमा ई. सविता थापा, ई. सुनिल श्रेष्ठ, ई. किशान प्रसाद गैरे, ई. केशव पौडेल, ई. पवन अग्रहरि र ई. राम विलास थारु रहेका छन् । यसअघिको खुल्ला सत्र ई. रामचन्द्र चौधरी, ई. सुरज घिमिरेले लगायतले पिनले गरेका गतिविधिबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?