ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

बुटवल मेलामा दर्शक बढ्दै

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

बुटवल, १० पुस ।
मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको छ । यहि पुसको ३ देखि सुरु भएको औद्योगिक व्यापार मेलामा मंगलबार भ्वाईस अफ बुटवल, खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स् लगायतका प्रतियोगितात्मक कार्यक्रम भएको प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी दिए । मंगलबार मेलामा लोक तथा दोहोरी गायक दीपक खड्का, रितु कंडेल, बसन्त लम्साल, मञ्जु भट्टराई, समिक्षा बिसि, आधुनिक गायक अर्जुन कौषल, आभाष काफ्ले लगायतका कलाकारहरूको प्रस्तुती रहेको थियो ।
त्यस्तै बुधबार बहुचर्चित गायिका एलिना चौहान, लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, धनबहादुर गुरुङ, सुशिला गौतम, शिला गुरुङ, तारा थापा, डान्सर दीपा थापाको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यस्तै भ्याईस अफ बुटवल, खुला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स लगायतका प्रतियोगिता हुनेछन् ।
बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औद्योगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरूले प्रायोजन गरेका छन् । मेला सफल बनाउन सौजन्यदाताहरूको भूमिका मत्वपूर्ण रहेको बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ संरक्षक रहेको औधोगिक व्यापार मेला बुटवल–२०८१ मा एशियन थाई फुड्स प्रा.लि.ले मुख्य प्रायोजक र राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सहप्रायोजकको रूपमा सहयोग गरेको बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताए ।
त्यस्तै तिलोत्तमा नगरपालिकाले व्यूटी फेयर कार्यक्रम प्रायोजन गरेको छ । एशोदा फुड्स प्रा.लिले टिकट प्रायोजक गरेको छ भने ग्लोबल आई.एम.ई.बैंक लिमिटेड, नबिल बैंक लिमिटड, सिद्धार्थ बैंक लि. र लुम्बिनी केबल कार ले ब्यानर सौजन्य गरेको मेला प्रचारप्रसार उपसमितिका संयोजक दीपक चापागाइले जानकारी दिए । मेलामा जेनस मोर्टस प्रा.लि मुख्य सास्कृतिक कार्यक्रम प्रायोजन गरेकोछ भने डर्मा स्र्टोस नेपाल प्रा.लि ले सास्कृतिक कार्यक्रम इभेन्ट प्रायोजन गरेको सांस्कृतिक उपसमिति संयोजक निर्मित कसजुले बताए । दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि मुख्य प्रबेशद्वार सौजन्य गरेको छ भने सिजि फुड्स (नेपाल) लि.ले बौद्ध स्तुपा सौजन्य गरेको छ ।
त्यस्तै करियर प्लानिङ्ग एजुकेशन नेटवर्क प्रा.लि. इभेन्ट प्रायोजक रहेको मेलाको बैकिङ्ग पार्टनरमा साइन रेसुङ्गा डेभल्पमेण्ट बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड रहेका छन भने कृषि बिकास बैंक लिमिटेड र एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रा.लि प्रवद्र्धकको रूपमा रहेर सहयोग गरेको बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले जानकारी दिए ।
मेलामा अरिहन्त इन्फ्रास्टक्चर लिमिटेडले भ्वाइस अफ बुटवलको प्रायोजन गरेको छ भने साईकृपा चिया प्याकेजिङ्ग उद्योग र नेपाल सेरामिक इण्डष्ट्रिज प्रा.लि पेभिलियन सौजन्य, सिद्धि बिनायक गु्रपअफ इण्डष्ट्रिज रेष्टुरेन्ट पेभिलियन तथा टिकटक प्रायोजन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?