© २०२३
‘बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ,’ कार्कीले भने, ‘कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धान जारी छ।’
प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्री र अन्य उपकरण जडान गरिएको थियो। बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको हो।
कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो।