© २०२३
चितवन ।
मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनका अनुसार, केबलकारको मर्मत सम्भारका कारण आगामी पुस १ र २ गते सेवा बन्द रहनेछ। मर्मत कामपछि पुस ३ गते बुधबारदेखि सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जानकारी दिइएको छ।
यस अवधिमा ‘वटम स्टेशन’ स्थित रेष्टुरेन्ट सेवा भने यथावत सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ। केबलकारको बन्द हुनुका कारण भक्तजन र पर्यटकहरूलाई असुविधा नहोस भनेर व्यवस्थापनले मर्मत कार्यको समय तय गरेको हो।
मनकामना मन्दिर जाने दर्शनार्थीहरूका लागि नेपालमा पहिलो पटक २०५५ सालमा मनकामना केबलकारको सेवा सुरु गरिएको थियो। केबलकारको प्रवेशद्वार चितवनको इच्छकामना गाउँपालिका–४, चेरेसस्थित वटम स्टेशनमा रहेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी