© २०२३
बुटवल, २९ मंसिर ।
नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटी र १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजाअनुसार प्रेस चौतारीले ५ वटा जिल्लाको नेतृत्व जितेको छ भने प्रेस सेन्टरले ४ वटा जिल्ला जितेको छ । प्रेस युनियनले प्रदेश कमिटीको नेतृत्व र तीन जिल्लाको नेतृत्व जितेको हो ।
केन्द्र, प्रदेश र जिल्लामा गठबन्धन गरेका प्रेस चौतारी र प्रेस युनियनले आन्तरिक विवादका कारण केही जिल्ला गुमाएका छन् ।
युनियनले लुम्बिनी प्रदेश कमिटीमा तथा बाँके र प्यूठानको नेतृत्व जितेको हो । प्रेस चौतारीले रुपन्देही, पाल्पा, गुल्मी, पश्चिमनवलपरासी, अर्घाखाँचीमा नेतृत्व हात पारेको हो भने प्रेस सेन्टरले कपिलवस्तु, बर्दिया, रोल्पा र रुकुमपूर्वमा नेतृत्व हात पारेको हो । चौतारी र युनियनको गठबन्धनमा खेलेर सेन्टरले चार जिल्ला नेतृत्व हात पारेको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी