© २०२३
पोखरा ।
सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले मानव अधिकारको उल्लंघन नगर्न आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार म्याद थपको बहसका क्रममा उक्त आदेश दिएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, रवि लामिछानेलाई अनुसन्धानको क्रममा मानव अधिकारको उल्लंघन नगर्न कडा निर्देशन दिइएको छ।
यसैबीच, अदालतले रविको थुनामा राखेर अनुसन्धान गर्ने म्याद पाँच दिन थप गरेको छ। रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकारको उल्लंघन गरेको आरोप लगाएको थियो।
अब, न्यायपालिकाले रवि लामिछानेलाई थप अनुसन्धानका लागि कानूनी प्रक्रिया पालना गर्दै अघि बढ्न आदेश दिएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी