© २०२३
पूर्व अर्थमन्त्री वर्षमान पुनले सहकारीका सञ्चालक र उनीहरूका आफन्तको सम्पत्ति बेचेर भए पनि साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। आज अर्थ समितिको बैठकमा भाग लिँदै उहाँले साना बचतकर्ताको रकम फिर्ता गर्दा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने बताउनुभयो।
सहकारी समस्याका कारण साना ऋण प्रवाह हुन नसक्दा बजारमा खपत घटेको तथ्य उल्लेख गर्दै पुनले सहकारी र लघुवित्त क्षेत्रको समस्याको समाधान गर्न सरकारको ध्यान जानुपर्ने आवश्यकताको बारेमा जोड दिनुभयो।
उहाँका अनुसार, सहकारी र लघुवित्त संस्थाहरूको अस्वस्थ स्थिति देशको समग्र आर्थिक परिप्रेक्ष्यमा असर गर्दैछ, त्यसैले यी क्षेत्रका समस्याको शीघ्र समाधान गर्न सरकारको पहल अपरिहार्य छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी