© २०२३
पाल्पा ।
पाल्पा – रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले संयुक्त रूपमा दोस्रो सुन्तला महोत्सव आयोजना गर्न लागि स्थानीय बिदा दिने निर्णय गरेका छन्। मङ्सिर २३ गते आइतवार हुने महोत्सवको तयारीका लागि दुवै पालिकाले स्थानीय बिदा दिइरहेका हुन्। महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन र सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनका सीप र ज्ञानको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले बताएका छन्।
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलका अनुसार, महोत्सव कटौजेपानी खेल मैदानमा आयोजना हुनेछ। यस महोत्सवलाई दुवै पालिकाका अध्यक्ष रुक्मागत भट्टराई र नारायणबहादुर कार्कीले नेतृत्व गर्दै आयोजक समितिले विशेष तयारी गरेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी