ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम आयोजना

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

बुटवल,२० मंसिर ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ( डिसेम्बर ३, २०२४) को अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा स्वयंसेवक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय सभापतिर वर्तमान केन्द्रिय सल्लाहकार गोविन्द खनाल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकाल, शान्ति समाज रुपन्देहीका पुर्व सभापति लालप्रसाद पङ्गेनी९ कृष्ण०, अभियान्ता रिता सेन वली, जिल्ला सभापति अर्जुन ज्ञवाली, अस्पतालको हाउस किपिङ्ग इन्चार्ज गिता ज्ञवाली, सह सचिव अर्जुन कुवर, पदाधिकारी, आजिवन सदस्यर साधारण सदस्य लगायत सहभागीता रहेको थियो ।
कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रिय सभापति गोविन्द खनालले फोहोरले हाम्रो मनमस्तिष्क, बानीब्यबहार आचरणमा डेरा जमाए र हामी आममानिसहरू फोहोरी भएको उल्लेख्य गर्दै त्यसैले सर्वप्रथम हाम्रो मस्तिष्क सफा गरि आफ्नो आचारण परिवर्तन गरेर मात्र फोहोर सफा हुने औल्याउँनुभयो ।
जिल्ला सभापति अर्जुन ज्ञवालीले ३९औ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले सबैमा स्वयंसेवी भावना जागृत गराउने उदेश्यले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाइ कार्यक्रम गरिएको उल्लेख्य गर्नुभयो। उहाँले स्वयंसेवी कार्यमा लाग्दा आफूले के पाइन्छ ९भौतिक लाभ० नभनी अरूलाई के दिन सकिन्छ भन्ने चिन्तनले निर्देशित हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँलेसबै नागरिक सेवा, दया, करुणाजस्ता आदर्शले ओतप्रोत हुनुपर्नेमा आग्रह गर्नुभयो।
कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, सचिव लिलाधर लुइँटेलको संचालन र कार्यक्रम संयोजक सागर भुसालको संयोजनमा सम्पन्न भएको थियो ।
१७ डिसेम्बर १९८५ मा संयुक्त राष्ट्रसंघ महासभाद्वारा पारित प्रस्ताव अनुरूप हरेक वर्ष ५ डिसेम्बरलाई आर्थिक तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने निर्णय भएको थियो । सो क्रममा राष्ट्रसंघ महासभाले हरेक वर्ष ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सरकारहरूलाई आमन्त्रण गर्दै, स्वयंसेवाको महत्वपूर्ण योगदानको बारेमा जागरूकता बढाउनका लागि कदम चाल्न समेत आग्रह गरेको थियो जसले गर्दा देश विदेशमा स्वयंसेवकको रूपमा सेवा गर्न धेरैलाई प्रेरित गर्न सकियोस् । स्वयंसेवालाई बढावा दिने र स्वयंसेवालाई समर्थन गर्न आह्वान गर्ने पर्वका रूपमा लिइने यो दिवस, स्वयंसेवी संस्था र व्यक्तिहरूका लागि समेत आफ्नो मेहनतलाई उत्सवका रूपमा मनाउने, आफ्ना मूल्यहरूलाई साझा गर्ने र आफ्नो समुदाय, गैर सरकारी संस्थाहरू, राष्ट्र संघका एजेन्सीहरू र सरकारी निकायका साथै निजी क्षेत्रमाझ आफ्नो कार्यलाई प्रवद्र्धन गर्ने अपूर्व अवसरको रूपमा पनि लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?