Butwal Today

चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग

१९ मंसिर २०८१, बुधबार
अ+
अ-

चितवन,१९ मंसिर ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

बुधबार चितवनको चौबिसकोठीमा जारी प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको हो।

अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवन लगिएको छ।

त्यहाँ बयानका लागि पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो।