ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्धा दायर

४ कार्तिक २०८१, आईतवार
४ कार्तिक २०८१, आईतवार

काठमाडौँ ।

बलिवुडका निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजा र उनकी श्रीमती लिजेल डिसुजाविरुद्ध महाराष्ट्रमा १२ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । मुम्बईमा डिसुजा दम्पतिसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ ।

मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो । रेमो, लिजेल र पाँच जनाविरुद्ध उजुरीकर्ता र उनको समूहलाई सन् २०१८ र जुलाई २०२४ को बीचमा कथित रूपमा ठगी गरिएको उल्लेख छ । उक्त समूहले टेलिभिजन कार्यक्रममा प्रस्तुति दिएर जितेको र आरोपितले उक्त समूह आफूकै भएको भन्दै १२ करोड पुरस्कार रकम दाबी गरेको बताइएको छ ।

रेमो डिसुजा २००९ देखि कैयौं डान्स रियालिटी शोमा जज पनि छन् । उनी डान्स इन्डिया डान्स, झलक दिखला जा, डान्स के सुपरस्टार्स, डान्स प्लस, डान्स च्याम्पियन्स, इन्डियाज बेस्ट डान्सर, डीआईडी लिटिल मास्टर र डीआईडी सुपर मोम्स जस्ता कार्यक्रमहरूमा निर्णायक भइसकेका छन् । २०१८ र २०२४ को बीचमा, उनले डान्स प्लस, इन्डियाज बेस्ट डान्सर, हिप हप इन्डिया र डान्स प्लस प्रो जस्ता कार्यक्रमहरू होस्ट गरेका छन् ।

रेमो आफ्नो प्राइम भिडियो फिल्म ुबी ह्याप्पीु को रिलिजको तयारीमा छन्, जसमा अभिषेक बच्चन र इनायत वर्मा मुख्य भूमिकामा छन् । रेमोद्वारा निर्देशित र लिजलद्वारा निर्मित यो फिल्म एकल पिता र उनकी छोरीको कथा हो । फिल्ममा नोरा फतेही, नस्सर, जोनी लिभर र हरलिन सेठीको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?