ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

बुटवलमा सज्जनराज बैधको एकादेशमा नेपाल टुर

अहिलेसम्मकै पहिलो ठुलो र प्रविधिसहितको ईभेन्ट हुने आयोजकको दाबी
१ कार्तिक २०८१, बिहीबार
१ कार्तिक २०८१, बिहीबार

बुटवल, १ कार्तिक । वर्ड लिकको प्रस्तुतिमा सज्जनराज बैधको एकादेशमा नेपाल टुर बुटवलमा हुने भएको छ । कात्तिक ३ (अक्टोबर १९) मा बुटवल स्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सज्जनराजले साढे ३ घण्टाको एकल प्रस्तुति दिने छन । एमएन, आर्बटेरी ईभेन्स र स्थानिय आयोजक पार्टी ईभेन्टसले सहकार्य हुने कार्यक्रमबारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिए ।
स्थानिय आयोजक उत्कृष्ट ईभेन्टसका म्यानेजङ डाईरेक्टर हिमाल आचार्यले यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर भएको बताए ।

दुई महिनाभित्र नेपाल टुर सक्ने गरि तयारी भएको उनले बताए । सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन् । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका भन्दै उनले नेपालमा विभिन्न आफ्ना फेनहरुसंग भेट्ने गरि यो महत्वपुर्ण स्टेज शो रहने छ । यो कार्यक्रममा देशभर नै ११ ट्रक र ९८ जनाको लाईट, साउण्ड ईन्जिनियर गरि प्राविधिक टिमसहित अन्तराष्ट्रिय स्तरको लाईभ प्रस्तुति दिने विश्वकै उत्कृष्ट ब्याडहरुको प्रविधि समेत समावेश भएको उनले दाबी गरे । ‘बुटवलमा हुने कार्यक्रममा ९० लाख रुपैया खर्च हुने अनुमान छ ।’—उनले भने ।

यसैगरि एमएन प्रडक्सन नेपालका अक्षय श्रेष्ठले सामाजिक कार्यमा योगदान दिने गरि टिकटको केहि रकम रोट्याक्टको आखा शिविरमा सहयोग गरिने बताए । टिकट दर १५, २ हजार र २५ सय रुपैया ३ प्रकारको रहेको उनले बताए । यसअघि सज्जनको लर्डमा सहभागी भएका थिए । कार्यक्रममा ६ हजार बढि दर्शक आउने अनुमान आयोजकको रहेको छ । दशै अघि चितवनमा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको एमएन प्रडक्सन नेपालका सुजित लामाले बताए । बुटवलको कार्यक्रम लगतै पोखरा, ईटहरी र काठमाडौंमा समेत हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?