ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै

बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला

२४ आश्विन २०८१, बिहीबार
२४ आश्विन २०८१, बिहीबार

बुटवल, २४ असोज ।
स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन सफल बुटवल हस्पिटल प्रा.लि.ले हिन्दु नेपालीहरूको ठूलो पर्व दशै अवधीभर पनि पनि आफ्ना सबै स्वास्थ्य सेवा संचालन गर्ने भएको छ । चाडपर्वको वेला अधिकाश स्वास्थ्य संस्थाहरू बन्द हुँदा बिरामीहरूलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरू नियमित रूपमा संचालनमा राख्ने जनाएको हो । बुटवल हस्पिटल प्रा.लि.ले ईर्मेजेन्सी, आईसीयु, एचडियु,जनरल वार्डहरूका साथै अधिकाशं ओपिडी सेवाहरू समेत संचालन गर्ने छ । असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकांश स्वास्थ्य सेवाहरू समेत बन्द हुने गर्दछन् ।

चाडपर्वमा विरामीहरूका लागि स्वास्थ्य संस्थाहरू झन वढि आवश्यक पर्ने देखिएकोले बुटवल हस्पिटल प्रा.लि.ले आफ्ना सबै सेवाहरू संचालन गर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिए । उनले ओपिडीका लागि पालैपालो डाक्टरहरूले सेवा दिए पनि अन्य विभागहरू नियमित रूपमै संचालन हुने बताए ।
बुटवल हस्पिटलले दशैको वेला अप्रेसन समेत गर्ने गरि चिकित्सक सहितको कर्मचारी व्यवस्थापन गरेको अस्पतालका अस्पतालका निर्देशक डा.कृष्ण खनालले बताए ।

दशै अवधीभर अस्पतालले एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, ल्याव सहितका सबै सेवा नियमित नै संचालन गर्ने भएको छ । त्यसका लागि सबै वातावरण मिलाईएको अस्पतालले जनाएको छ । एक सय वेड संचालन अनुमती पाएको बुटवल हस्पिटलले केही समय अघि मात्र अत्याधुनिक भवन, उपकरण सहितको नयाँ व्यवस्थापनमा उपचार सेवा बुटवल ६ चाँदवारीबाट शुरु गरेको छ । २४ वर्षदेखि बुटवलको हस्पिटललाईनबाट सेवा संचालन गरेको बुटवल प्रा.लि.४ महिना अघि आफ्नै भवनबाट संचालनमा आएको हो । जहाँ ३६ जना विशेषज्ञ चिकित्सक सहित करिव २ सय स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission