ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

वाणगंगामा नागरिक सुनुवाइ

२४ आश्विन २०८१, बिहीबार
२४ आश्विन २०८१, बिहीबार

जीतपुर, २४ असोज ।
‘प्रहरी मेरो साथी’ लगायतका जनता केन्द्रीत नारा तय गरी शान्ति, सुरक्षामा खटिने गरेको नेपाल प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । नागरिकको बीचमा भएको यो कार्यक्रममा आलोचना समेत सुन्न ईलाका प्रहरी कार्यालय पिपरा तयार देखिएको छ । भर्खर सरुवा भइ यहाँ आएका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले सोमबार यो कार्यक्रमको आयोजना गरेका हुन् । ईलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिकाको सभाहलमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरूले अपराध न्यूनीकरणमा सबैको साथ आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नदिजन्य पदार्थ सबै नगरवासीको साझा सम्पत्ति भएकाले यसको अवैध चोरीनिकासी हुन नदिन सबै सचेत हुनुपर्ने बताए । नगरले पटक पटक ईलाका प्रहरी कार्यालय पिपरा र नगर प्रहरीले अवैध रूपमा गिटी बालुवा चोरी गर्नेहरूलाई कारबाहीको दायरा ल्याएको बताए । जसबाट नगरले गत बर्ष मात्रै करिब ८ लाख रूपैयाँ संकलन गरेको उनले जानकारी दिए ।

नगरप्रमुख अर्यालले त्यस्तो चोरी निकासी सम्बन्धमा सुचना दिने व्यक्तिलाई नगरले पुरस्कार समेत दिने कार्यविधि बनाएको बताए । उनले नगरको न्यायिक समितिमा ४१ वटा विभिन्न उजुरी तथा मुद्दाहरू दर्ता भएको बताउँदै भने, ‘मलाई लाग्दैन् सबै प्रहरी कहाँ जानुहन्छ । न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्दाहरू किनारा लागेका छन् । ११ वटै वडामा मेलमिलाप कार्यालय र मेलमिलापकर्ताहरू हुनुहुन्छ । ‘उनले प्रहरीसंग नगरले विभिन्न क्षेत्रमा निरन्तर सहकार्य, समन्वय गर्दै आएको बताउँदै उनले त्यसले सकारात्मक परिणाम दिएको समेत बताए । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र जिसीले आफुहरू आफ्नो काम, कर्तव्यबारे स्पष्ट रहेको बताउँदै समाजलाई गलत दिशातर्फ उन्मुख हुन नदिनेतर्फ सचेत रहनुपर्ने बताए । उनले वाणगंगा क्षेत्र लागूऔषध कारोबारको हबका रूपमा रहेकाले छोटो समयमै यसका कारोबारीलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरमा ल्याएको बताए । उनले खुल्ला सिमानाका कारण लागुऔषधको कारोबार बढेको बताए । उनले प्रहरीमा आएका गोप्य सुचना चुहावट गर्नेमाथि विभागीय कारबाही हुदैं आएको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?