© २०२३
काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बैठक केहि बेरअघि शुरु भएको हो ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो ।
बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।