ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

भैरहवा ।

रुपन्देही को भैरहवामा आठौ मेयर कप जिल्ला स्तरिय स्नुकर प्रतियोगिता सुरु भएको छ ।

रूपन्देही पुल तथा स्नुकर संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । खेलको उदघाटन गदै पूर्व सांसद प्रमोद यादवले ब्रेक गरी प्रतियोगिता शुभारम्ब गरेका थिए कार्यक्रममा बोल्दै यादवले अरु खेलहरु जस्तै स्नुकर खेलको पनि ठूलो महत्व र सम्भाबना रहेकोले इनडोर कवर्ड हल जस्तै जिल्ला स्तरको कवर्डहल बनाउन जरुरी रहेको बताए ।

स्नोकर खेल बाहिर नखेलिने भएकोले यस्को प्रचार प्रसार कमि भएकोले खेलप्रति आम नागरिकको सोचाई केही गलत रहेको बताए स्नोकर खेल वास्तवमा स्तरीय हुनेखानेका परिवार ले खेलिने खेल रहेको उनको भनाई छ । स्नोकरको खेल बिकास गन आफुले भैरहवामा स्नुकरको कवर्डहल निर्माणका लागि पहल गर्ने भन्दै स्थानीय तहलाई पनि सहकार्यमा ल्याउने प्रतिबद्धता जनाए ।

नेपाली काग्रेस नगर सभापनी तेक्वान्दोका राष्ट्रिय खेलाडी कोशिष बहादुर खड्का, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सल्लाहकार सुरज मकाजू संघका उपाध्यक्ष बासु प्रधानले स्नुकरबाट राष्ट्रको प्रतिनिधित्व हुने गरी खेलाडी उत्पादन भएपनि खेलको बारेमा सबैलाई बुझाउनु जरूरी रहेको बताए स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा भने ओझेलमा परेको र अन्य खेल जस्तै स्नुकर पनि राष्ट्रिय खेलमा समावेश हुनुपर्ने, उनीहरूको भनाई छ सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा सम्पन गरेको भएपनी ८ औ प्रतियोगिता भैरहवालाई प्राथमिकता दिई पहिलोपटक जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सुजन पुनले बताए संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले १२८ जना खेलाडी प्रतियोगितामा सहभागी भएको बताए ।

प्रतियोगिताको विजेताले हुने खेलाडीले नगद ६१ हजार कप मेडल प्रमाणपन्र पाउने छन भने उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र पाउने छन प्रतियोगितामा सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, राईजिङ प्लियरले ५ हजार र प्रत्यक खेलमा ५० स्कोर बनाउने खेलाडीले ११ सय नगद पाउने छन यसको ईस्पोन्सर पिन्स ज्वलसले गरेको खेल संयोजक बिजय थापाले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?