ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

भैरहवा ।

रुपन्देही को भैरहवामा आठौ मेयर कप जिल्ला स्तरिय स्नुकर प्रतियोगिता सुरु भएको छ ।

रूपन्देही पुल तथा स्नुकर संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । खेलको उदघाटन गदै पूर्व सांसद प्रमोद यादवले ब्रेक गरी प्रतियोगिता शुभारम्ब गरेका थिए कार्यक्रममा बोल्दै यादवले अरु खेलहरु जस्तै स्नुकर खेलको पनि ठूलो महत्व र सम्भाबना रहेकोले इनडोर कवर्ड हल जस्तै जिल्ला स्तरको कवर्डहल बनाउन जरुरी रहेको बताए ।

स्नोकर खेल बाहिर नखेलिने भएकोले यस्को प्रचार प्रसार कमि भएकोले खेलप्रति आम नागरिकको सोचाई केही गलत रहेको बताए स्नोकर खेल वास्तवमा स्तरीय हुनेखानेका परिवार ले खेलिने खेल रहेको उनको भनाई छ । स्नोकरको खेल बिकास गन आफुले भैरहवामा स्नुकरको कवर्डहल निर्माणका लागि पहल गर्ने भन्दै स्थानीय तहलाई पनि सहकार्यमा ल्याउने प्रतिबद्धता जनाए ।

नेपाली काग्रेस नगर सभापनी तेक्वान्दोका राष्ट्रिय खेलाडी कोशिष बहादुर खड्का, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सल्लाहकार सुरज मकाजू संघका उपाध्यक्ष बासु प्रधानले स्नुकरबाट राष्ट्रको प्रतिनिधित्व हुने गरी खेलाडी उत्पादन भएपनि खेलको बारेमा सबैलाई बुझाउनु जरूरी रहेको बताए स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा भने ओझेलमा परेको र अन्य खेल जस्तै स्नुकर पनि राष्ट्रिय खेलमा समावेश हुनुपर्ने, उनीहरूको भनाई छ सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा सम्पन गरेको भएपनी ८ औ प्रतियोगिता भैरहवालाई प्राथमिकता दिई पहिलोपटक जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सुजन पुनले बताए संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले १२८ जना खेलाडी प्रतियोगितामा सहभागी भएको बताए ।

प्रतियोगिताको विजेताले हुने खेलाडीले नगद ६१ हजार कप मेडल प्रमाणपन्र पाउने छन भने उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र पाउने छन प्रतियोगितामा सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, राईजिङ प्लियरले ५ हजार र प्रत्यक खेलमा ५० स्कोर बनाउने खेलाडीले ११ सय नगद पाउने छन यसको ईस्पोन्सर पिन्स ज्वलसले गरेको खेल संयोजक बिजय थापाले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?