ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

रुपन्देही जिल्ला स्तरिय किड्स, टिन्स तथा भुपु सैनिक व्याडमिन्टन प्रतियोगिता सम्पन्न

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल, १ असोज । रुपन्देही जिल्ला स्तरिय किड्स एण्ड टिन्स तथा भूपु सैनिक व्याडमिन्टन प्रतियोगिता लुम्बिनी स्र्पोटस् क्लबको कर्भड हल सुपौलीमा सम्पन्न भएको छ । माउण्ट एभरेष्ट कत्था मिल्सको मुख्य प्रायोजन युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको छात्र ११ बर्ष उमेर समुहमा नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो र नमुना वोडिङ स्कुलका मन्दिप पुन तथा अक्सर्फोड बोडिङ स्कुलका क्रिमन थापा तेस्रो भए ।

छात्र १३ बर्ष उमेर समुहमा नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो नव प्रभात बोडिङ स्कुलका सुमित सिंजाली र नोबल इन्भायरोमेन्ट एकेडेमीका क्षितिज राना तेस्रो भएका छन । छात्र १५ बर्ष तर्फ मिर्नवा वोडिङ स्कुलका विवेक क्षेत्री प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका लेलिन राना दोस्रो र ज्ञानगंगा पाठशाला स्कुलका ओमबहादुर पछाई र संदिप कुवर तेस्रो भए । यसैगरी छात्र १७ बर्षतर्फ एभरेष्ट वोडिङ स्कुलका संजोक थापा प्रथम, मिर्नवा वोडिङका विवेक क्षेत्री दोस्रो, नोबल इन्भायरोमेन्टका दिनेश बुढा र लेलिन राना तेस्रो भएका छन ।

छात्रा १३ बर्षतर्फ नोबल इन्भायारमेन्ट एकेडेमीका प्रकृया गुरुङ प्रथम, तनिशा रेग्मी दोस्रो हुदा १५ बर्षतर्फ लुम्बिनी ज्ञानज्योती वोडिङ स्कुलका पल्पसा पुन प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रकृया गुरुङ दोस्रा भएका छन । यस्तै छात्रा १७ बर्षतर्फ लुम्बिनी ज्ञान ज्योती बोडिङ स्कुलका पल्पसा पुन प्रथम र सेन्ट जोसेफ बोडिङ स्कुलका भिमिसा पुन दोस्रो भए ।

खुल्ला भूपु सैनिक तर्फ भने फिट एण्ड फाइन क्लबका जीवन बलाल र भुवन थापाको जोडि प्रथम, लुम्बिनी स्र्पोट्स क्लबका निरबहादुर राना र खम रासकोटीको जोडी दोस्रो र फिट एण्ड फाइनका पुर्ण राना र प्रितम सारु साथै सराई युवा क्लब पाल्पाका खेम बहादुर सारु र पूर्णबहादुर घर्तीको जोडी तेस्रो भएका छन । आइतबार सम्पन्न खेलमा तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष अश्बिन पौडेल, लुम्बिनी ज्ञान ज्योतीका प्रबन्ध निर्देशक जितेन्द्र शाही, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङ, क्लबका अध्यक्ष प्रत्त बहादुर पुन, उपाध्यक्ष राजेन्द्र गुरुङ, सचिव विष्णु दगामीले ले पुरस्कार वितरण गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा भूपू सैनिकतर्फ देशभरका ३६ वटा टिम सहभागी रहेको थियो भने किड्स एण्ड टिन्स तर्फ रुपन्देही जिल्लाको २० वटा स्कुलको ८० टिम सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?