ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

मर्चवारीको स्वास्थ्य शाखा जिल्लामा पहिलो

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल, 0१ असोज ।
स्वाथ्य कार्यालय रूपन्देहीले जिल्ला भित्र रहेका १६ वटा पालिकाको कार्यसम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट पालिका घोषणा गरेको छ । स्वाथ्यका सबै सूचक पुरा गर्ने पालिकाको अध्यायन प्रतिवेदन बाट मर्चवारी गाउँपालिका जिल्लामा प्रथम भएको हो । यस्तै सम्मरीगाउँपालिका द्धिति र देवदह नरपालिका तृतिय भएको स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख भेषराज शर्माले जानकारी दिए ।

स्वाथ्य कार्यालय रूपन्देहीको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मुल्यांकनबाट उत्कृष्ट घोषणा गरिएको हो । कार्याशाला समापन कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समितिका प्रमुख उमकान्त चपाईंले स्वाथ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकारको विषय भएको कारण स्वाथ्यका सबै सूचक पुरा गर्नको लागि सबै निकाय जिम्मेबारपूर्ण भएर लाग्नुपर्ने बताएका थिए । उनले उत्कृष्ट पालिकालाई बधाई ज्ञापन गर्दै अन्य जिल्लाका पालिकाहरूले पनि सबै स्वाथ्य सुचक पुरा गरी सैध, सबै उत्कृष्ट पालिका हुनुपर्ने बताए ।

स्वाथ्य निर्देशनालय राप्ती उपत्यका दाङका प्रमुख डा. विनोद कुमार गिरीले पालिकास्तरबाट नमुना काम भएको बताउँदै पालिका–पालिकाका असमानता पत्ता लगाउने, हटाउने भन्दा पनि कभरेज रेट बढाउन आवश्यक रहेको बताएका थिए । उनले सबै पालिकाहरूले तोकीएको काभरेज दर लाई पुरा गर्नको लागि कुनै पनि कसर बाँकी राख्न नहुने बताएका थिए ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख भेषराज शर्माले सबैको साथ र सहयोगबाट नै स्वाथ्य क्षेत्रका हरेक सुचकांक पुरा गर्न सकिने बताएका थिए । उनले यसमा प्रदेश सरकार, स्वाथ्य कार्यालय जहिले पनि तयार रहेको भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धाराण राखेका थिए ।

सहभागीको तर्फबाट बुटवल उपमहानरपालिका स्वाथ्य शाखा प्रमुख युवराज पाण्डे ले भनाई राखेका थिए । कार्यक्रममा स्वाथ्य कार्यालय रूपन्देहीका चिन्तामणी पाण्डे , कार्यालयका ल्याव टेक्नीसीयन अधिकृत खिमलाल पाण्डेय लगायले बोलेका थिए । सोही कार्याशालामा नीजामती दिवसको दिन पुरस्कृत गरिने उत्कृष्ट कर्मचारीको रूपमा कार्यालयका कर्मचारी सुरेन्द्र प्रसाद दुवेदीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?