© २०२३
बुटवल, २८ भदौ । लाफा समुहको आयोजनामा रुपन्देहीमा सम्पन्न तेस्रो संस्करणको खुला फुटसल प्रतियोगिता २०८१ को उपाधि न्यु स्टार एफसीले चुमेको छ । शनिबार भएको फाईनलमा युनिक फुटबल बि लाई २—१ गोल अन्तरले पराजित गर्दै न्यु स्टारले उपाधि चुमेको हो । उपाधिसंगै विजेताले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेताले युनिक भने नगद २५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । विधागत जितेश गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । यसैगरि असिम गुरुङ उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता सुमित श्रेष्ठ पुरस्कृत भए ।
आईक्यान एजुकेशन सर्भिसेसको सहयोगमा पार्टी ईभेन्ट बुटवलको सहकार्यमा तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा भएको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, लाफा समुहका अध्यक्ष बबिल थापा, संरक्षक बासुदेव लामीछाने मगर, निवर्तमान अध्यक्ष तारा रेश्मी, खेल संयोजक वारिश रानाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार विवतरण गरेका छन । प्रतियोगितामा रुपन्देहीका २० टिमले भाग लिएका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी