ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

डेढ सय चौपायाले छेके तीन दिन पालिकाको काम

किसानले छाडा चौपाय जम्मा पारेर पालिकाको भवनमा खाँबो गाडेर गोठ नै बनाएर राखेका छन् । पालिकामा रहेको सवारी साधन पार्किङ्ग गर्ने टहरो र परिषरमा छाडा चौपाय धुनिदिँदा पालिका प्रवेशमा चार दिन देखि अवरोध पुगेको छ ।
१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

बुटवल, १४ भदौ ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको काम ३ दिन सम्म डेढ सय गाईले छेकेका छन् । पालिकामा रहेका छाडा चौपायले किसानको बाली खाएर हैरान बनाएपछि किसानले पालिका कार्यालयमा रहेर गोठ नै बनाएर छाडा चौपाय बाँधीदिएपछि ३ दिनदेखि पालिकाको काम ठप्प भएको हो ।

पालिकाका स्थानीय किसानले १ सय २० भन्दा बढि छाडा चौपाय, गाई, गोरु, साढे लगेर पालिकामा परिषरलाई गोठ बनाएर बाँधेका छन् । गत बर्ष छाडा चौपायाको व्यवस्थापन गरेपनि यो बर्ष भने पालिकाले छाडा चौपाय व्यवस्थापनमा ठोस चाँसो नदेखाएको कारण किसानले छाडा चौपाय जम्मा पारेर पालिकाको भवनमा खाँबो गाडेर गोठ नै बनाएर राखेका थिए ।

छाडा चौपायाले अन्नबालि बालि खाएर नष्ट गरेको भन्दै मायादेवी गाउँपालिकाका स्थानियवासीले तीन दिनदेखि छाडा चौपाया गाई,गोरु गाउँपालिका कार्यालय परिषर भित्र थुनिदिएका थिए । पालिकामा रहेको सवारी साधन पाकिङ्ग गर्ने टहरो र पालिकाको परिषरमा छाडा चौपाय धुनिदिँदा पालिका प्रवेशमा नै अवरोध भएको छ ।

पालिका परिषरको यो अवस्था देखेपछि जनप्रतिनिधी र कर्मचारी गाई गोरु हेर्दै फर्किने गरेका छन् । पालिकामा ३ दिन देखि किसानले गाई–गोरु बाँधेपछि पालिकाको काम पूर्णरूपमा ठप्प भएको एक अधिकृतले जानकारी दिए । उनले भने–‘३ दिन देखि गाई–गोरुले बाटो छेकेपछि कार्यालय जाने काम गर्ने वातावरण नै भएन, काम भएन । ’

पालिकाको यो लापरवाहीका कारण सेवा लिन पुगेका सेवाग्राहीले सास्ति भोगिरहेका छन् । यो अवरोधका कारण विहीवार कार्यपालिका बैठक वडा न १ को वडा कार्यालयमा बसेको एक कर्मचारीले जानकारी दिए ।
गत बर्ष पालिकाले ठेक्का (टेण्डर) आह्वान गरी व्यवस्थापन गरेको थियो । यो बर्ष भने पालिकाले छाडा चौपाय व्यवस्थापनको लागि ठोस काम अगाडी बढाएको थिए ।

पालिकाका योजना शाखा अधिकृत रामकृष्ण तेलीका अनुसार पहिलो पटक ठेक्का आह्वानका लागि आह्वान गरेपनि कोही पनि सम्झौताका लागि आएका थिएनन् ।दोस्रो पटक पनि ठेक्का नपरेपछि तेस्रो पटक सूचना प्रकाशन गरिएको थियो । योजना अधिकृत तेलीका अनुसार तेस्रो पटक सूचना प्रकाशन गरेपछि विहिबार सम्झौता भएको छ ।उनले भने–‘शुक्रबार विहान छाडा चौपाय हटाउने सहमती भएको छ , अव व्यवस्थापन हुन्छ । ’

व्यवस्थापनको लागि यो बर्ष प्रतिछाडा चौपाय मासिक १५ सय रूपैयाँमा सम्झौतामा गरिएको छ । गत बर्ष १२ सय रूपैयाँ दिने गरी व्यवस्थापन गरिएको थियो । पालिकाले ट्याग लगाएर संकलन गरिएका चौपाय व्यवस्थापन गर्ने छन् । पशु शाखाको अनुगमन गरी दिएको अनुगमन रिर्पोट र ट्यागका आधारमा प्रति महिना भुक्तानी दिने गरी सम्झौता गरिएको पालिकाका योजना अधिकृत तेलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?