© २०२३
गैंडहवा ।
बाणगंगामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल बस्ने दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
कोइली खोलामा पौडी खेल्ने क्रममा ठाकुर भण्डारीको छोरा वर्ष १६ को प्रतिक भण्डारी र सोही ठाउँ बस्ने कृष्ण सापकोटाको छोरा १५ वर्षको शरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरु स्थानीय खेल मैदानमा फुटबल खेलि पौडी खेल्न खोलामा गएको बताइएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो । मृतक बालकहरुको शव पोष्र्टमार्टमका लागि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी