बुटवल, ४ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संसदबाट विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनका लागि प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठक अहिले चलिरहेको छ ।