ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज

१० श्रावण २०८१, बिहीबार
१० श्रावण २०८१, बिहीबार

दाङ, १० साउन ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले स्नातक तहमा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित कलेजले यसै शैक्षिक सत्रबाट बिएचटिएम र विविए कार्यक्रम सञ्चालन गर्न लागेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।

कलेज प्रमुख आचार्यले तुलसीपुर क्षेत्रमा पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । तुलसीपुरलाई शिक्षा क्षेत्रको केन्द्रका रुपमा विकास गर्न स्थानीय सरकारको उद्देश्य अनुसार हामीले काम गरिरहेका छौ, कलेज प्रमुख आचार्यले भने । नयाँ कार्यक्रम सञ्चालनले विद्यार्र्थीहरुलाई अध्ययन गर्नका लागि ठाउँ नै छाड्नुपर्ने बाध्यताको अन्त्य गरेको समेत उनको भनाई थियो ।

तुलसीपुर क्षेत्रका विभिन्न विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीप्रसाद भट्टराइले नेपालमा पर्यटन र होटेलको क्षेत्रमा सम्भावना बढ्दै गएकाले यस क्षेत्रको कार्यक्रम सञ्चालनमा विश्वविद्यालयले चासो दिएको बताए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक अभ्यासमा जोड दिने बताए । विश्वविद्यालयका शैक्षिक कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले विभिन्न देशका विश्वविद्यालयसँग विद्यार्थी साटासाट कार्यक्रम मार्फत विद्यार्थीलाई अध्ययनका क्रममा अन्य देशमा पनि पठाउने जानकारी दिए । उनले सिकाइ अन्तर्गत अन्तर्राष्ट्रिय भाषाको पनि अध्यापन गराइने जानकारी दिए ।

कार्यक्रममा विविए कार्यक्रमा बारेमा बन्दना शर्मा र मनोज केसीले जानकारी गराएका थिए भने बिएचटिएमका बारेमा विवेक अधिकारी र कमल पन्थीले जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?