ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गुल्मीमा १७ प्रतिशत रोपाइँ

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

गुल्मी, १७ असार। असारमहिनाको मध्य भागमा आईपुग्दा गुल्मी जिल्लामा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष यस अबधिमा नौ प्रतिशत मात्र धान रोपाइँ भएकोमा यस पटक धान रोपाइँको प्रतिशत बढेको हो । जिल्लाभरअसारपन्ध्रसम्ममा १७ प्रतिशत फाँटमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसारगत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा शुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त हुन थालेका छन । समयमै धान रोपाइँको लागि आकाशे पानीको भरमा बस्दै आएका किसानहरूका यस पटक समयमै पानी पर्न शुरु गरेपछि सिँचाईको समस्या नपरेको ज्ञान केन्द्रका कार्यालय प्रमुख भण्डारीले बताए ।

गुल्मीको बडिगाढ खोला, चौरासी, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ्ग, शान्तिपुर, मजुवा लगायतका ठाउँहरू धान खेतीकोे लागि उर्वररमुख्य फाँटको रूपमा परिचित छन । गत वर्ष समयमा वर्षा नभएको रपानी नपरेपछि मुलहरू नफुट्दा असारको मध्य समयमा पनि खेतका फाँटहरू सुनसान रउराठ देखिन्थे । तरयो पटक भने त्यस्तो समस्या नरहेको कृषि ज्ञान केन्द्रले बताएको छ ।

किसानहरूले समयमै धानको बिउ राखि सकेका कारण असारको अन्तिम सातासम्म ७५ प्रतिशत फाँटहरूमा धान रोपाइँ सम्पन्न भईसक्ने भण्डारीले जानकारी दिए । गुल्मीमा हाल नौ हजारहेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिदैं आएको छ । जस अन्र्तगत चैते धानको क्षेत्रफल करिब तीन सय हेक्टररहेको छ भने बर्खे धानको क्षेत्रफल आठ हजार ६ सय हेक्टररहेको छ ।

जिल्लामा यस वर्ष तीन सय हेक्टरक्षेत्रफलमा चैते धान लगाइएको छ । गत वर्ष तीन सय ११ हेक्टरक्षेत्रफलमा चैते धान रसात हजारनौं सय हेक्टरक्षेत्रफलमा बर्खे धान रोपिएको थियो । गत वर्ष जिल्लामा करिब २३ हजारमेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गुल्मीमा कुल १७ हजारमेट्रिक टन चामल उत्पादन हुने गर्दछ । तरजिल्लामा उत्पादित चामलले उपभोक्ताहरूको माग धान्न नसक्दा गत वर्ष सात करोड मुल्य बराबरको चामल बाहिरबाट आयात भएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत प्रकाश मरासिनीले बताए । पछिल्लो समयमा बसाईसराई, खडेरी, सिँचाइ, वन्यजन्तु आदिका कारण जिल्लामा धान रोपाइँका क्षेत्रहरू दिनानुदिन घट्दै गएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?