Butwal Today

कृषिमा लगानी दशक घोषणा

१५ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’