ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा

१३ जेष्ठ २०८१, आईतवार
१३ जेष्ठ २०८१, आईतवार

काठमाडौं,१३ जेठ । सहकारीको रकम ठगी र अपचलनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट सडकमा पनि आन्दोलन सुरु गरेको छ।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले आजबाट सडक आन्दोलन थालेको हो।
कांग्रेस भात्रृ संगठनहरूको उल्लेख्य सहभागिता रहेको आन्दोलनमा केन्द्रीय नेताहरूसमेत सडकमा उत्रिएका छन् । आन्दोलनका सहभागीहरुले सहकारी ठगीमा संसदीय छानवीन समिति गठन गर, सहकारी ठग कहां छन् ? गिरिबन्धु ठग जहां छन् लगायतका चर्का नाराबाजी गरेका थिए ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक लगायतका सांसदहरू प्रदर्शनमा सहभागी हुन पुगेका छन्।
कांग्रेसले झण्डै २ महिनादेखि संसद् बैठक पनि अवरोध गर्दै आइरहेको छ। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।
सत्तारुण दलहरु छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोकेरै व्यक्तिकेन्द्रीत छानबिन समिति बनाउन नसकिने अडानमा छन्।

कांग्रेसले भने गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समितिको कार्यादेश बनाउनु पर्ने बताउँदै आएको छ। जसका कारण सहमति जुट्न सकेको छैन।संसद् खुलाउने पहल भइरहँदा सहमति जुट्न नसकेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको थियो।
गत बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर कार्यसमितिको ब्यानरमा सहकारी पीडितको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
जसका लागि १५ जना कमाण्डरहरूसमेत तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?