ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
उजिरसिह वडा कप २०८१

वडा कपमा अन्तिम चारको टुगो

५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार

बुटवल, ५ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ अन्तरगत शनिबार भएको खेलमा वडा नं. १० र ११ विजयी भएसंगै सेमीफाईनलका अन्तिम चार टिमको टुगो लागेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा वडा नं. १० ले वडा नं. १४ लाई ७२ रन तथा वडा नं. ११ ले वडा नं. १३ लाई ८८ रनले पराजित गरेको हो । यसअघि शुक्रबार भएको खेलमा वडा नं ३ र वडा नं. १ विजयी हुदै अन्तिम चारमा स्थान बनाएका थिए । सेमीफाईनलका दुई खेल आईतबार हुने छ । पहिलो सेमीफाईनल खेलमा वडा नं. १० ले वडा नं. ३ तथा दोस्रो सेमीफाईनल खेलमा वडा नं. १ ले वडा नं. ११ खेल्ने समितिका अध्यक्ष रोमित बज्राचार्यले बताए ।

नहरपुर माबिस्थित मैदानमा भएको खेलमा टस जितेर वडा नं. १० ले निर्धारित १६ ओभरमा १३४ रनको योगफल तयार गरेको थियो । उसका लागि सुजित श्रेष्ठले ३५ बलमा ४४ तथा युवराज रानाले १२ बलमा ३६ रनको योगदान दिए । वडा नं. १४ का सफल खत्रीले ४ तथा भुवन पराजुली र सुधन अर्यालले समान २—२ बिकेट लिए । वडा नं. १४ भने १३.५ ओभरमा केवल ६२ रनमा समेटियो । उसका लागि सफल खत्रीले २२ बलमा २८ तथा सुशान्त केसीले १५ बलमा १९ रनको योगदान दिए । कम स्कोरमा रोक्न वडा नं. १० का तौसिफ आलमले ५ तथा सुधन श्रेष्ठले २ बिकेट लिए । खेलमा वडा नं १० का तौसिफ आलम प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. ११ ले निर्धारित १६ ओभरमा ९ बिकेट गुमाएर १५० रनको लक्ष्य खडा गरेको थियो । उसका लागि बिशाल भुषालले ३५ बलमा शानदार अर्धसतकिय ६२ रनको पारी खेले । दिप्सन क्षेत्रीले २५ बलमा ३८ रन बनाए । वडा नं. १३ का गुन्जन पोखरेलले ४ तथा दीपेन्द्र कुर्मीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. १३ का ब्याट्सम्यानहरु ११.५ ओभरमा केवल ६३ रनमा समेटियो । उसका लागि गुन्जन पौडेलले ११ बलमा १५ तथा दीपेन्द्र कुर्मीले ९ बलमा ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न वडा नं. ११ का सन्तोष परियारले ३ तथा बिशाल भुषालले २ बिकेट लिए । वडा नं. ११ का बिशाल भुषाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?