ट्रेंडिंग:

>> विमानमा बम भएकाे सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द >> हुथी विद्रोहीको घोषणा, अब लालसागरका जहाजमा आक्रमण हुदैँन् >> खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ >> नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य >> काठमाडौँ महानगरपालिकामा बचतकर्ताको ४ अरब ४९ करोड रुपैयाँ डुबेको भन्दै उजुरी >> चीनमा ‘लाइभ स्ट्रिम’बाट आमा भन्दै २ वर्षमा १ करोड बढी ठगी, १० वर्ष जेल >> ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन >> गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन >> कप्तान पुजाले लिइन अस्ट्रेलियाविरुद्ध ३ विकेट >> अस्ट्रेलियाविरुद्ध नेपालको पहिलो फिल्डिङमा >> यस वर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म >> १५० किलोग्राम तौलकी आमाले थिचिरहदाँ १० वर्षको छोराको मृत्यु, ६ वर्ष जेल >> घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाको खुलासा >> रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा >> रास्वपा सभापति रवि लामिछाने अदालतमा हाजिर, ५ नं इजलासमा थुन छेक बहस >> सुनको भाउ तोलामा १९ सयले बढ्यो >> टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान >> गुल्मीमा तीन जनाको मृत्यु >> गुल्मीमा भूमि आयोगद्वारा काम सुरु >> एच.पि.भी. खोप अभियान सबै मिलेर सफल पारौं >> वैज्ञानिक शिक्षासँगै उद्यमशीलताः आजको आवश्यकता >> सुस्तामा बिजुली, स्थानीयलाई कहिले ? >> लुम्बिनी प्रदेशको बजेटः उपेक्षामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक >> प्रतिनिधि सभाको शिक्षा समितिलाई भारी >> पुल बनेपछि ट-यो स्थानीयको समस्या >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ? >> नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला माघ १० देखि >> तस्करीको आशंकामा ठूलो परिमाणमा लसुन र मकै प्रहरी नियन्त्रणमा >> लुम्बिनी खुकुरी क्लबको जित >> युवाहरुलाई सौन्दर्य तालिम >> ९औं चन्द्रौटा महोत्सवको तयारी पूरा, मन्त्री अधिकारीले उद्घाटन गर्ने >> सिजी मोर्टसका दुई नया मोडलका बाईक सार्वजनिक >> शिक्षालाई प्रविधि, सीपयुक्त र ब्यवहारिक बनाउन सुझाव >> पाल्पामा ११ महिनामा साइबर अपराधका ५३ उजुरी >> छिल्लीकाेटका विद्यार्थीले पाए न्यानाे कपडा >> ६ किलाे गाँजासहित मकवानपुरमा एक पक्राउ >> रवि लामिछाने भैरहवामा, भोलि अदालतमा हाजिर हुने >> राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर >> घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी >> युद्बविरामपछि पनि इजरायलले गर्यो ३ जनाको हत्या, थप २ घाइते >> शेयर बजार तेस्रो दिन पनि बढ्यो >> लागु औषधसहित ३ जना पक्राउ >> उजुरी माथि छानबिन गर्न लेखा समितिले बनायो उपसमिति >> सन्दीप लामिछाने परे कारबाहीमा >> रवि लामिछानेलाई धरौटीमा छाड्ने कारणसहितको प्रतिवेदन पेस गर्न आदेश >> प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ >> गुल्मीमा ६० वर्षीय पुरुष मृत फेला >> आप्रवासी प्रति अनुदार ट्रम्पका दुइ श्रीमती: पहिलो चेकोस्लोभाकियाकी, दोस्रो स्लोभेनियाली >> कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा >> अमेरिकी राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ र पेरिस सम्झौताबाट अलग हुने घोषणा गरे

कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

काठमाडौं,३१ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्ने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठक नेपाली कांग्रेसले वहिष्कार गरेको छ ।
सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको हो । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताए । सरकार गठन प्रकृया असंवैधानिक भएको ठहर गर्दै यसअघिका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?