ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता
जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिप

देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

बुटवल, २१ बैशाख । रुपन्देहीमा जारी जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा देवदह बुद्ध पब्लिक स्कुल र न्यु होराईजन बोर्डिङ स्कुल विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा शुक्रबार भएको पहिलो खेलमा देवदह पब्लिकले शान्ति नमुना माबिलाई १० बिकेट तथा न्यु होराईजनले आयोजक बेष्ट्रन क्रिकेट क्लबलाई ८ बिकेटले पराजित गरेको हो ।
नहरपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको शान्ति नमुनाले १९.५ ओभरमा ७ बिकेटको नोक्सानीमा १३१ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि ओपनर ह्रदयम भट्टराईले ५५ बलमा ४१ र शिशिर भ्रुतेलले २७ बलमा १२ रनबाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन । देवदहका क्रिस केसी र दृशम थापाले समान २—२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको देवदह बुद्ध पब्लिक १३.३ ओभरमा बिना बिकेट खेलमा विजयी भयो । देवदहका ओपनरहरु आकास न्यौपाने र बिजय कार्कीको जोडीले शानदार नटआउट १२० रनको पारी खेले । आकाशले ४६ बलमा १० चौका र १ छक्काको मद्यतले ६० तथा बिनयले ३६ बलमा ९ चौका र २ छक्काको मद्यतले ६० रनको योगदान दिएका थिए । खेलमा बिनय प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर बेष्ट्रनले २० ओभरमा सबै ९ बिकेट गुमाएर केवल ९६ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि केशर रायमाझीले ३१ तथा मन्जील गैरेले २० रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न न्यु होराईजनका अरुण कुमार न्यौपानेले ३ तथा निरज घिमिरेले २ बिकेट लिए । झिनो लक्ष्यलाई न्यु होराईजनले १७.३ ओभरमा केवल २ बिकेटको नोक्सानीमा भेटायो । न्यु होराईजनका ओपनर सफल भट्टराईले ६० बलमा ४१ तथा अमित यादवले २५ बलमा २० रनको योगदान दिए । खेलमा न्यु होराईजनका अरुण कुमार न्यौपाने प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?