ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

बुटवल, १८ चैत । कर्णेन उजिरसहिको नाममा बुटवलमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । अग्रेज सेनलाई पराजित गरेको बुटवलको जितगढी किल्ला र तत्कालिन नेपाली सेनाका कर्णेन उजिरसिहको खेलमार्फत पर्यटन प्रवद्र्धन हुने गरि बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिकाको आयोजनामा कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

यहि चैत २४ गतेदेखि २७ गतेसम्म बुटवलमा हुने प्रतियोगिताको तयारी तिब्र चलेको संघका अध्यक्ष सुदिर पुनले बताए । ‘अहिलेसम्म ११७ जना खेलाडीहरुले दर्ता गरिसकेका छन ।’— उनले भने । प्रतियोगीतामा नेपाल सहित भारत, बंगालदेश, पाकिस्तान, श्रीलंका, अमेरिका सहित १६ वटा देशका खेलाडीहरूले प्रतिष्पर्धा गर्ने उनले बताए । प्रतियोगीतमा प्रथम हुने २ लाख, द्वितीयले १ लाख १० हजार, तृतीय ६० हजार, चौथोले ४० हजार, पाचौंले ३० हजार, छैठौंले २० हजार नगद पुरस्कार पाउने छन् । यस्तैगरी बेष्ट जुनियर ब्वाईज÷गल्र्स टिम ६ देखि १० सम्मले नगद २० हजार पाउने छन् । यस्तै बेष्ट स्टुडेन्ट रूपन्देही ११ देखि १५ सम्म ले १५ हजार, बेष्ट स्टुडेन्ट बुटवल १६ देखि २० सम्मले १३ हजार पुरस्कार पाउने छ ।
खेल संयोजक माधव प्रसाद प्रधानले लामोसमयपछि ठुलो प्रतियोगिता हुन लागेको बताए । बुद्धिचाल खेलमा यस क्षेत्रबाट धेरै खेलाडीहरु उत्पादन भएको उनले दाबी गरे । प्रतियोगितामा २ सय भन्दा बढि खेलाडीहरूको सहभागीता हुने छ । दर्ताका लागि रूपन्देहीका विद्यार्थीहरूलाई २ हजार, अन्यको लागि ३ हजार, नेपाली (खुल्ला) लाई ५ हजार, विदेशी खेलाडीहरूको लागि १० हजार रूपैयाँ रजिष्टेशन लाग्ने जनाइएको छ । पत्रकार सम्मेलनमा बुटवल उपमहानरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण सिंह पुन, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पत्रकार हरिष ढकाल लगायतले बुद्धिचाल खेलको बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?