ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अवरुद्ध राजमार्ग चार घण्टापछि खुल्यो

२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

लमही ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरुले दुर्घटना भएकै स्थानमा अवरुद्ध पारेको सडक चार घण्टापछि सुचारु भएको छ । दिउँसो साढे २ बजेबाट आफन्तहरु राजमार्गमा पुगेर सवारी साधन सञ्चालनमा रोक लगाएका थिए ।

दुर्घटनाको छानविन गरेर चालकलाई हदैसम्मको कानुनी कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिलगायतको माग राख्दै राजमार्ग अवरुद्ध गरेकोमा मृतकका दुई सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने, श्रीमतीलाई रोजगारी दिलाउन पहल गर्ने सहमति जुटेपछि अवरुद्ध राजमार्ग सुचारु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिमका लागि छुटेका सैयौं सवारी साधन र यात्रु अलपत्र परेका थिए ।

दाङको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाइते अटो रिक्सा चालक लमही नगरपालिका– ७ निवासी ३५ वर्षीय विष्णुबहादुर थापाको मृत्यु भएको थियो ।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३–०१०२२ च १७५७ नम्बरको स्कार्पियोले विपरित दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो। लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटीसमेत ठक्कर खाएर दुर्घटना भएको थियो ।

प्रहरीले चारवटै सवारी साधन र स्कार्पियो चालक गोदावरी नगरपालिका–७ देवीचौर ललितपुर निवासी ३१ वर्षीय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो । दुर्घटनामा परेर घाइते स्कुटी चालक लमही–७ हसनापुर बस्ने वर्ष २१ का विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?