ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

स्वस्थ रहन सबैले योग गरौं : मन्त्री केसी

५ फाल्गुन २०८०, शनिबार
५ फाल्गुन २०८०, शनिबार

नेपालगञ्ज, फागुन ५ ।   लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छन् । योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् ।

स्वस्थ नागरिक उत्पादन गर्नु पनि विकासको अवधारणा भित्र पर्ने बताउँदै मन्त्री केसीले योग विज्ञानलाई सदुपयोगकोलागि सरकार गम्भीर हुन जरुरीरहेको महसुस भईरहेको उल्लेख गरिन् बाँकेका प्रत्येक पालिकामा योग समितीलाई क्रियाशिल र ब्यवस्थित बनाउन सुझाव दिँदै मन्त्री केसीले नेपालगञ्जमा अब हजारौं नागरिकले एकसाथ योग गर्न मिल्ने भवनको योजना सहित प्रस्ताव लिएर आउन आग्रह गरिन् ।

मन्त्री केसी ले भनिन् ‘तपाईहरु यसको योजना सहित प्रस्ताव लिएर आउनुस म विधी र प्रक्रिया अनुसार मन्त्रालयको तर्फबाट सहयोगकोलागि तयार छु ।’ योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गरिन् ।

स्वस्थ भए मात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री नमुनाको भनाई छ ।
बाँकेमा २०७६ सालमा स्थापना भएको योगसमिती नेपालमार्फत नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा हाल ७ हजार जनाले योगबाट लाभ लिईरहेको योग समिती नेपालका केन्द्रीय अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार योग समिती नेपाल हाल ७ वटा जिल्लामा पुगीसकेको र डेढलाअख बढीले लाभ लिएकाछन् ।

देशका नागरिकलाई स्वस्थ बनाउन र स्वस्थ जिवन शैली अपनाउन सिकाउन राज्यले गर्नुपर्ने काम सुमुदाय स्तरबाट योगसमिती नेपालले गरिरहेको योग गुरु भट्टराईले दावी गरे ।
साधारण सभामा २३१ जनालाई योगसमिती नेपालको आजिवन सदस्यता पनि वितरण गरिएको थियो । तेस्रो अध्विेशनबाट अध्यक्षमा योग गुरु गिरिराज भट्टराई, उपाध्यक्ष निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा ), सचिव चिरञ्जीवी ज्ञवाली, कोषाध्यक्ष अम्बिका कोइराला सहसचिव टन्क पौडेल, सह कोषाध्यक्ष मन्दरा शर्मा चयन भएकाछन् । यसैगरी सदस्यहमा झबिलाल शर्मा , प्रेम केसि , सविता शर्मा ,दिपक थापा, मेघराज बराल , प्रमोद अग्रबाल र मनोनित सदस्य सुनिता पन्थि र वसन्त गौतम चयन भएकाछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?