ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

आदर्श आधारभूत विद्यालय ठूलाखर्कको वार्षिकोत्सवः पुर्वविद्यार्थी मञ्च गठनदेखि छात्रवृत्ति वितरणसम्म

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

अर्घाखाँची ।

श्री आदर्श आधारभूत विद्यालय छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका ठूलाखर्कले ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सवको उदघाटन लुम्बिनी प्रदेशसभाका सदस्य चेतनारायण आचार्यले गरेका थिए । सोही अवसर पारेर विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीले जानकारी दिए ।

यसरी छात्रवृत्ति पाउनेहरुमा अनुसा ज्ञवाली, मिलन थापा, करिश्मा थापा र सम्झना घर्ती रहेका छन् । त्यस्तै छात्रा सिर्जना कुमालले समर मार्ट अमरपथ बुटवलबाट गिफ्ट प्राप्त गरेकी छन् ।

वार्षिकोत्सवको उदघाटन गर्दै प्रदेशसभा सदस्य आचार्यले सामुदायिक विद्यालयको गुणस्तर क्रमशः सुधार हुँदै गैरहेको भन्दै प्रविधिमैत्री शिक्षामा अव जोडग दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाचीका उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँची प्रमुख मनिराम पराजुली, लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा प्रमुख दिपक ज्ञवाली, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष काजीवाबु ज्ञवाली, विभिन्न अक्षयकोष संस्थापक तथा संरक्षकहरु मुकुन्द ज्ञवाली, केशव ज्ञवाली, शारदा ज्ञवाल, ठुलाखर्क रुपन्देही सेवा समाजका अध्यक्ष टामलाल ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवाली, शिक्षक राजु पाण्डे, फर्सुराम पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पुर्व विद्यार्थी मञ्च गठन

६२ औं वार्षिकोत्सवको अवसर पारेर आदर्श आधारभूत विद्यालय छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका ठूलाखर्कमा पुर्व विद्यार्थी मञ्च तदर्थ समिति समेत गठन गरिएको छ । विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको भेलालले टामलाल ज्ञवाली संयोजक रहेको पुर्व विद्यार्थी मन्च गठन गरेको हो ।

जसको सदस्यहरुमा किशोर ज्ञवाली, गोकुल ज्ञवाली, दिपक ज्ञवाली, दशरथ ज्ञवाली, नारायण ज्ञवाली, लक्ष्मण पौडेल, भागवत ज्ञवाली लगायत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?