ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

फागुन पहिलो हप्ता दीप गायन ताराको ११ औ संस्करण

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । दीप बोर्डिङ स्कुलले ४३ औ स्थापना दिवसको अवसरमा ११ औ संस्करणको जिल्लास्तर दीप गायन प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले फागुन ४ र ५ गते हुने बताए। १२ वर्ष अघि शुरुवात भएको प्रतियोगिता सिक्ने र सिकाउने गरि शैक्षिकबाहेक गायन विधालाई प्राथमिकता दिएर शुरुवात गरेको उनले बताए । विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन जिल्ला स्तरिय दिप गायन ताराको सोचअनुसार दशौ संस्करणसम्म आउदा सफल भएको उनले बताए ।

कार्यक्रममा संयोजक बालकृष्ण पाठकले विजेतालाई नगद ३० हजार रुपैया, उपविजेतालाई नगद २० हजार, तृतियलाई १० हजार रुपैया तथा दुई सान्त्वनालाई नगद २ हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । अहिलेसम्म सम्पन्न दशौ संस्करणकका विजेताहरु अस्मिना चापागाई, प्रिया भण्डारी, अक्सर अलि, जुना गुरुङ, नबिन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विबेक पंगेनी स्थापित गायकगायिका बनेका छन ।

प्रतियोगितामा फागुन ४ र ५ गते हुने छ । पहिलो चरणमा ट्रयाकबिना गित गाउने र उत्कृष्ट २० जनालाई दोस्रो चरणमा छनौट हुने छन। दोस्रो चरणमा ट्रयाकसहित गित गाउने र यो चरणबाट उत्कृष्ट ५ जनालाई पुरस्कार वितरण गरिने छ । यस चरणमा प्रतियोगीले एक राष्ट्रिय र एक स्वैच्छिक गीत गाउने छन । कुल साढे ६ लाख खर्च हुने अनुमान छ ।

हालसम्म१६६ विद्यालयहरुमा पत्राचार गरिएकोमा ५० विद्यालय दर्ता भैसकेको सहसंयोजक श्याम बश्यालले बताए । अघिल्लो संस्करणमा ५१ विद्यालयबाट प्रतिस्पर्धामा सहभागी भएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले विद्यालय पढ्नेमात्र नभई बालबालिकाको प्रतिभा प्रस्फुटनका प्रतियोगिता गर्न जरुरी रहेको बताए । पुर्वाधार विकास र शैक्षिक गुणस्तरको अर्को पाटाको रुपमा खेलकुद र अन्य गतिविधि भएको भन्दै यस्ता कार्यक्रमलाई सबै विद्यालयहरुले अनुसरण गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, दशौ संस्करणका संयोजक पुरुषोत्तम न्यौपानेले निस्पक्षताका लागि आयोजक विद्यालयबाट भाग नलिईने भन्दै कार्यक्रम सफल बनाउन सबैको साथसहयोग जरुरी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?