ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

महेन्द्रनगर मावि गैंडहवाको ४१ औँ वार्षिकोत्सव

७ माघ २०८०, आईतवार
७ माघ २०८०, आईतवार

गैंडहवा, ७ माघ ।

रूपन्देहीको गैंडहवा गाउँपालिका वाड नं. ९ मा अवस्थित श्री महेन्द्रनगर माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

२०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ५६२ जना छात्रछात्रा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । कार्यक्रमको उदघाटन गैंडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले यस विद्यालयमा पालिकाले शिक्षाको लागि विशेष बजेट दिएको बताउँदै विद्यालयले पहिलेको तुलनामा सुधार गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमूख प्रशासकीय अधिकृत कृष्ण पन्थी, वडा नं ९ का वडाअध्यक्ष मिना क्षेत्री, शिक्षा शाखा प्रमुख माधव राज पौडेल तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयको प्रतिवेदन अनुसार आगामी योजनामा विद्यालयमा सिर्जनात्मक र प्राविधिक शिक्षा महेन्द्रनगर माध्यमिक विद्यालयको प्रतिबद्धतां भन्ने नारालाई सफल पार्ने गरी शैक्षिक सत्र २०८० मा विभिन्न कार्यहरु गरिने छ ।

विद्यालयमा १० मिनेट अगाडि जनाउ घण्टी लगाउने, विद्यालयको समायवधि १० देखि ४ लाई उचित तथा व्यवस्थित रुपमा सदुपयोग गर्ने, कक्षा पिरियडमा जाने र निस्कने समय बोर्डमा लेख्नुपर्ने, विद्यार्थीहरुको नियमित उपस्थितिमा विशेष जोड दिने र त्यसका लागि कक्षाको वातावरण बालमैत्री र रमाईलो बनाउने, विद्यार्थीहरुको सिर्जनालाई प्रोत्साहन गर्ने, अभिभावकहरुसँग नियमित अन्तत्र्रिmया गर्ने, कक्षा शिक्षकलाई कक्षा व्यवस्थापन सम्बन्धमा सम्पूर्ण जिम्मा लगाईने, कक्षा अनुशासन व्यवस्थापन लगायतका कार्य गरिने प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयका प्रधानाध्यपक बासुदेव भट्टराईले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयकी शिक्षिका तेज कुमारी बगाले श्रेष्ठले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?