ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

रोहिणी–४ मा निःशुल्क स्वास्थ्य शिविर, १६५ जनाले लिए सेवा

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

भैरहवा, २१ पुस ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा सिद्धार्थ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको स्त्रीरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन् ।

रोहिणी–४ स्थित छिपागढ सामुदायिक भवनमा भएको शुक्रबार शिविरमा १६५ जना महिलाको स्वास्थ्य परीक्षण भएको सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए । उनका अनुुसार शिविरमा आएका महिलाको रगत परीक्षणका साथै औषधी समेत वितरण गरिएको थियो ।

ग्रामीण क्षेत्रका बिरामीहरु विशेष गरी महिलालाई लक्षित गरेर शिविर आयोजना गरिएको गुप्ताले बताए । उनले भने, ‘स्वास्थ्य सम्बन्धी समस्या भएर पनि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरु शिविरबाट लाभान्वित भएकोमा विश्वस्त छौं ।’

शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्वास्थ्य नै मानिसको ठूलो सम्पत्ति भएको बताए । उनले यस्ता स्वास्थ्य शिविरले रोगको पहिचान गरी उपचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

रोहिणी गाउँपालिका र नेपाल सीएलसी परियोजनाको सह–आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शिविर भएको आयोजकले जनाएका छन् ।

संजय कुमार गुप्ताको अध्यक्षता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, गाउँ कार्यपालिका सदस्य नियामत अली, युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसी, दिल्ली यादव, धनेश्वरी चौधरी, नेत्रमाणी पाण्डे, दुर्गा घर्ती, मनोज पन्त, बमबहादुर श्रेष्ठ, स्वास्थ्य चौकी इन्चार्ज उदयराज अधिकारी, ईमरान खान, मीना पाण्डेले भनाइ राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?